बहुमत सांसदको मागका आधारमा अदालतले प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिन सक्छ

गिरीशचन्द्र लाल, सर्वोच्चका पूर्वन्यायाधीश प्रतिनिधिसभा विघटनविरुद्ध रिट हाल्न प्रतिनिधिसभाका बहुमत सांसद आफैँ सर्वाेच्च अदालत गएका छन्, अदालतका लागि यो कस्तो सन्देश हो ?  सर्वाेच्च अदालतमा रिट हाल्न पाउने उहाँहरूको अधिकार हो । सांसदहरू आफैँ...

सम्बन्धित सामग्री

“परमादेश गलत थियो भने यो सरकार ठीक भयो त  ?”

महाभियोग प्रस्तावका विषयमा बुधबार महाभियोग सिफारिस समितिमा बयान दिन पुग्नुभएका निलम्बित प्रधान न्यायाधीश चोेलेन्द्र शमशेर जबराले आफूमातिका आरोपहरुमाथि गम्भीर किसिमका प्रत्यारोप गर्नुभएको छ । उहाँले आफूले परमादेश दिएको गलत हो भने सोही परमादेशबाट गठन भएको सरकार पनि गलत हुने भन्दै राजनीतिक नेतृत्वले अदालतमा हस्तक्षेप गरेको आरोप लगाउनुभयो । बयान दिने क्रममा जबराले आफ्नो नेतृत्वको संवैधानिक …

बीमा कम्पनीको नाममा परमादेश आदेश

काठमाडौँ,९ असार । उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा कम्पनीको नाममा सो आदेश जारी गरेको हो । रिट निवेदकको पक्षमा अधिवक्ता सुनिलकुमार श्रेष्ठ, […]

बीमा कम्पनीको नाममा परमादेश आदेश

उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी...

कोरोना बीमाको रकम नदिने कम्पनीको नाममा परमादेश

तुलसीपुर : उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ। कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा कम्पनीको नाममा आदेश जारी गरेको हो। रिट निवेदकको पक्षमा अधिवक्ता सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह, विकाश आचार्य, प्रभाकर भट्टराई, बलबहादुर चन्द, केवलसिंह थारुलगायतले बहस गरेको अधिवक्ता वसन्त गौतमले जानकारी दिए।

बीमा कम्पनीको नाममा उच्च अदालत तुल्सीपुरको परमादेश

दाङ – उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा कम्पनीको नाममा सो आदेश जारी गरेको हो । रिट निवेदकको पक्षमा अधिवक्ता सुनिलकुमार श्रेष्ठ, लोकबहादुर […]

बीमा कम्पनीको नाममा परमादेश आदेश

नेपालगन्ज । उच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगन्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा कम्पनीको नाममा सो आदेश जारी गरेको हो । रिट निवेदकको पक्षमा अधिवक्ता सुनिलकुमार श्रेष्ठ, लोकबहादुर […]

कोरोना बीमाको रकम भुक्तानी गर्न उच्च अदालतले जारी गर्‍यो परमादेश

नेपालगञ्ज : उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ। कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै बिहीवार नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा कम्पनीको नाममा उक्त आदेश जारी गरेको हो। रिट निवेदकको पक्षमा…

सन्तानले आमाको वंश छनोट गरे उनकैमात्र नाम राखेर नागरिकता दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले आमाको वंश छनोट गर्ने सन्तानलाई उनकै नाममात्र उल्लेख गरेर नागरिकताको प्रमाणपत्र दिन परमादेश गरेको छ।

शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको परमादेश

काठमाडौं। सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ। संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो। प्रतिनिधिसभाको विघटन ७६(५) र ७मा रहेको प्रावधानअनुसार नदेखिएको फागुन ११को सर्वोच्चको व्याख्या मर्मअनुसार नभएको यसलाई मान्यता दिन नसकिने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बताए। देउवालाइर्य प्रधानमन्त्री बनाउन माग गर्दै १४६सांसदले हस्ताक्षर सहित निवेदन दिएका थिए।