बिनुले उजुरी दिएपछि काका ससुरा फरार

काठमाडौं । आफ्नै श्रीमानबाट पटक -पटक महिला हिंसा तथा बलात्कारको सिकार बन्दै आएकी पीडित बिनु यादबले काका ससुरा पवन कठायत बिरुद्ध रामेछाप प्रहरीमा जवर्जस्ती करणी गर्न खोजेको आरोपमा उजुरी दर्ता गरेकी छिन् । उनले रामेछाप प्रहरीमा मंगलबार उजुरी दर्ता गरेकी हुन् । बिनुले उजुरी दर्ता गरेपछि बुधबार घटनाबारे मुचुल्का उठाउन गएको प्रहरी टोलीललाई बिनुका श्रीमान […]

सम्बन्धित सामग्री

ढोरपाटनका मेयरविरुद्ध ७०० बढी बचतकर्ताको उजुरी

२८ जेठ, पोखरा । बगलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध ७ सय ७ जनाले उजुरी दिएका छन् । बचतकर्ताको रकम हिनामिना पारी नेपाली फरार भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङमा आइतबार बेलुकासम्म ७ सय ७ जनाको उजुरी परेको हो । ढोरपाटनका मेयर नेपाली ५ जेठदेखि फरार छन् । इमेज […]

लमजुङमा चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

लमजुङ – जिल्ला प्रहरी कार्यालय लमजुङले चोरी मुद्धाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्धामा फरार रहेका राईनास नगरपालिका ६ बस्ने बर्ष २२ का सुवास नेपालीलाई पक्राउ गरेको हो । उनीविरुद्ध पिडित चिलवालले प्रहरी चौकी धमिलिकुवाँमा मौखिक उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा खोजतलास गर्दा मंगलबार राईनास नगरपालिका ६ मा नेपालीलाई […]

गौतमश्रीका सञ्चालक फरार, निक्षेपकर्ताको सात अर्ब जोखिममा

चर्चित व्यापारी, चटपटे पसलेदेखि हास्यकलाकारसम्म पीडित, एक हजारभन्दा बढी पीडितले दिए सहकारी विभागमा उजुरी तीन दिनयता काठमाडौंस्थित टेकुकी हिरादेवी डंगोलको परिवार तनावमा छ । नजिकै कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारीका सञ्चालक फरार...

बचतकर्ताको रकम लिएर गौतमश्री सहकारीका सञ्चालक फरार

संघीय राजधानी काठमाडौंलाई नै मुख्य व्यवसायिक क्षेत्र बनाएर सञ्चालनमा रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालक बचतकर्ताहरुको रकम फिर्ता नगरी फरार भएका छन् । काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय रहेको सहकारीका सञ्चालक झण्डै २५ सय सदस्यहरुको बचत रकम फिर्ता नगरी फरार भएका हुन् । सदस्यहरुको बचत रकम फिर्ता नगरी फरार भएको भन्दै सहकारी संस्थाका सञ्चालकविरुद्ध सहकारी विभागमा उजुरी परेको छ ।लामो समयदेखि बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न नसकेर समस्यामा परेको सहकारीले ग

बलात्कार प्रयासको आरोपमा आफ्नै जेठाजु विरुद्ध उजुरी

सिरहाको गोलबजार नगरपालिकामा २० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा आफ्नै जेठाजु विरुद्ध उजुरी परेको छ । घरमा कोही नभएको मौका छोपी ३० वर्षीय जेठाजुले बलात्कार प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी परेको हो । घटना गाउँ मै मिलाउने प्रयास भएको भन्ने सूचना पाएपछि त्यहाँ पुगेको प्रहरीको भनाई छ । प्रहरी गाउँमै पुगेपछि प्रहरीसँगै आएकी ति महिलाले आफूमाथि अन्याय भएके भन्दै उजुरी दिएको प्रहरीले जनाए । आरोपित जेठाजु भने फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्

गुल्मीमा एक हप्तामा बलात्कारका तीन उजुरी

गुल्मी जिल्लामा  फागुन  महिनाको  एक  हप्तामा बाल यौन दुराचारसहित  तीनवटा  बलात्कार उजुरी दर्ता  भएका  छन्  । गत फागुन  १०, ११  र  १८  गते  बलात्कारजन्य  तीनवटा  उजुरी जिल्ला  प्रहरी  कार्यालयमा  दर्ता  भएको जिल्ला  प्रहरी  प्रवक्ता डिएसपी माधवराज  खरेलले  जानकारी दिए  ।उनका अनुसार  फागुन  १०  गते  किशोरीमाथि  बलात्कार आरोपी युवा  फरार  रह

पल शाहविरुद्ध गैंडाकोटमा पनि उजुरी

चितवन । बलात्कार आरोपी अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरकाे गैंडाकोटमा अर्को उजुरी दर्ता भएको छ । चार दिनअघि उनीविरुद्ध तनहुँमा बलात्कार आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका […] The post पल शाहविरुद्ध गैंडाकोटमा पनि उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

पल शाहविरुद्ध गैंडाकोट प्रहरीमा पनि जवर्जस्ती करणीको उजुरी

काठमाडौं : कलाकार पल शाह विरुद्ध पूर्वी नवलपरासी गैंडाकोटमा पनि जवर्जस्ती करणीको उजुरी परेको छ। आज बिहान पीडित किशोरी र उनका बुबा इलाका प्रहरी कार्यालय गैंडाकोट पुगेर उजुरी दर्ता गराएका हुन्। शाहविरुद्ध यसअघि बुधवार तनहुँ जिल्ला प्रहरीमा जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी दर्ता भएको थियो। उजुरी दर्ता भएपछि फरार रहेका शाह आज बिहानमात्र प्रहरीको…

पल शाहविरुद्ध उजुरी परेपछि के-के घटनाक्रम विकास भए?

काठमाडौँ – नाबालिक किशोरीमाथि बलात्कार गरेको अभियाेगमा उजुरी परेसँगै फरार रहेका नायक पल शाह (पूर्ण विक्रम शाह) ले आफै नै प्रहरी हिरासतमा जाने फेसबुकमार्फत जानकारी दिएका छन्। उनी विरुद्ध गएको बुधबार जिल्ला प्रहरी कार्यालय, तनुहँमा उजुरी परेको थियो । बितेका ४ दिनमा प्रहरीले खोजी गर्दा पल फरार हुँदा केही घटनाक्रम विकास भए। – पलले आफूलाई […]

कतारमा २ हजारभन्दा बढी श्रमिकले दिए कम्पनीविरुद्ध उजुरी

दोहा– कतारमा २ हजारभन्दा बढी आप्रवासी श्रमिकले कम्पनीविरुद्ध उजुरी दिएका छन् । कतारको श्रम मन्त्रालयले सन् २०२१ को तथ्यांक सार्वजनिक एक बर्षको अवधिमा रोजगारदाता कम्पनीविरुद्ध विभिन्न बिषयमा २ हजार १७३ श्रम उजुरी परेको जानकारी दिएको हो । तीमध्ये १ हजार ८ सय ५५ उजुरी प्रक्रियामा रहेको, ६९ फरार र २४९ समितिमा पठाइएको मन्त्रालयले जनाएको छ […]