कतारमा २ हजारभन्दा बढी श्रमिकले दिए कम्पनीविरुद्ध उजुरी

दोहा– कतारमा २ हजारभन्दा बढी आप्रवासी श्रमिकले कम्पनीविरुद्ध उजुरी दिएका छन् । कतारको श्रम मन्त्रालयले सन् २०२१ को तथ्यांक सार्वजनिक एक बर्षको अवधिमा रोजगारदाता कम्पनीविरुद्ध विभिन्न बिषयमा २ हजार १७३ श्रम उजुरी परेको जानकारी दिएको हो । तीमध्ये १ हजार ८ सय ५५ उजुरी प्रक्रियामा रहेको, ६९ फरार र २४९ समितिमा पठाइएको मन्त्रालयले जनाएको छ […]