२० माघ, बिर्तामोड । झापाको मेचीनगर नगरपालिका–६, बर्मेली टोलीको एक जुत्ता कारखानामा भएको भीषण आगलागी नियन्त्रणमा आएको छ । बिहीबार बिहान साढे ११ बजेदेखि लागेको आगो साँझ ५ बजेतिर नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय, काँकडभिट्टाका डीएसपी सुनिलसिंह दाहालले बताए । प्रहरीका अनुसार आगलागी भएको स्थानमा १३ वटा दमकल पुगेका थिए । तीमध्ये ३ वटा भारतबाट […]