जुत्ता उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

काठमाडौं– काठमाडौँ महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।  जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जुत्ता कारखानामा लागेको आगलागी नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । अहिले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी आगो नियन्त्रणमा […]

सम्बन्धित सामग्री

बागलुङको बरेङमा लागेको आगो अझै नियन्त्रणमा आएन

ढोरपाटन– बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरमा आज दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । किसिमकोट सामुदायिक वनमा आज दिउँसोदेखि आगलागी हुँदा बाटाकाचौरस्थित सारदा माध्यमिक विद्यालय र किसिमकोट बस्ती उच्च जोखिममा परेका छन् ।  तीव्र गतिमा हावाहुरी चलेकाले आगो बस्ती र विद्यालयमा पुग्न थालेकाले आगो नियन्त्रणमा लिन नसकिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए। […]

लमजुङकाे चिसापानी सामुदायिक वनकाे आगो तीनदिनसम्म नियन्त्रणमा आएन

लमजुङकाे मर्स्याङ्दी  गाउँपालिका ६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा शनिबार दिउँसोबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन । मर्स्याङ्दी  नदी नजिकैको तातोपानी कुण्ड माथिबाट चिसापानी सामुदायिक वनमा शनिबार दिउँसो साढे २...

अत्याधिक हावा चल्दा लुक्लाको आगो अझै नियन्त्रणमा आएन

तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गए रातिदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन।...

मनषा थाइफुड्स उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा १२ घण्टा अघिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । उद्योगमा बिहान ३ बजे विद्युत् सर्ट भई आगलागी सुरु भएको हो । सो आगो नियन्त्रणका लागि झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका गरी १७ वटा भन्दा बढी दमकल प्रयोग भइरहेका छन् । वि.सं २०७५ मा रु एक अर्बको लगानीमा स्थापना भएको मनषा थाइफुड्सले मगमग, अकबरे लगायतका ब्राण्डको चाउचाउ उत्पादन गर्दै आएको छ । उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले बिहानदेखि दमकलसँगै निरन्त

मनषा थाइफुड्स उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

झापा– मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा १२ घण्टा अघिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ। उद्योगमा बिहान ३ बजे विद्युत् सर्ट भइ आगलागी सुरु भएको हो। सो आगो नियन्त्रणका लागि झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका गरी १७ वटाभन्दा बढी दमकल प्रयोग भइरहेका छन्। विसं २०७५ मा रु एक अर्बको लगानीमा […]

चिया कारखानामा लागेको आगो अझै नियन्त्रणमा आएन

इलामको सूर्योदय नगरपालिका–४, अन्तुमा रहेको चिया कारखानामा आगलागी भइरहेको छ। दिउँसो करिब ३ बजे सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।...

रेसुङ्गामा डढेलाे लागेकाे साता बित्याे, अझै नियन्त्रणमा आएन

गुल्मी । गुल्मीको रेसुङ्गा क्षेत्रमा एक हप्तादेखि लागेको आगो नियन्त्रणमा आएको छैन । चैत्र २१ गते रेसुङ्गा नगरपालिका १४ को पराल्मी तथा २२ गते इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाको सिमानाबाट आगो सल्केको थियो । त्यसको अर्को दिन रेसुङ्गा नगरपालिका र गुल्मीदरबारको सिमानाबाट पनि आगो सल्कियो । त्यसका कारण आगो नियन्त्रणबाहिर गएको छ । अहिले आगो […] The post रेसुङ्गामा डढेलाे लागेकाे साता बित्याे, अझै नियन्त्रणमा आएन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

रेसुङ्गामा एक सातादेखि लागेको आगो नियन्त्रणमा आएन

गुल्मी । गुल्मीको रेसुङ्गा क्षेत्रमा एक हप्तादेखि लागेको आगो नियन्त्रणमा आएको छैन । चैत्र २१ गते रेसुङ्गा नगरपालिका १४ को पराल्मी तथा २२ गते इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाको सीमानाबाट आगो सल्केको थियो । त्यसको अर्को दिन रेसुङ्गा नगरपालिका र गुल्मीदरबारको सिमानाबाट पनि आगो सल्कियो । त्यसका कारण आगो नियन्त्रणबाहिर गएको छ । अहिले आगो […] The post रेसुङ्गामा एक सातादेखि लागेको आगो नियन्त्रणमा आएन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

मनाङको नासो गाउँपालिकामा लागेको आगो अझै नियन्त्रणमा आएन

मनाङ - मनाङको नासो गाउँपालिकाकाे तीन वटा वडाका बस्तीमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।  वडा नम्बर ६ बाट लागेको आगो अहिले सात र आठ नम्बर वडामा फैलिरहेको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो । आगो निभाउने टोली आगलागी प्रभावित क्षेत्रमा पुगेको भए पनि ठूल्ठूला भीर भएकाले निभाउन समस्या भएको उहाँको भनाइ छ ।  अध्यक्ष घलेकाअनुसार आगो निभाउन नसकिने अवस्था भएपछि सदरमुकामबाट गएको टोलीसमेत फर्किएको छ । उहाँकाअनुसार गाउँभन्दा तल पाखो रहेकाले आगो नियन्त्रणमा लिन नसके बस्तीम...

स्याङ्जाको सीतादेवी सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आएन

काठमाडौं । स्याङ्जाको कालिगण्डकी गाउँपालिकास्थित सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन् । कालिगण्डकी–१ काराकोटस्थित सीतादेवी सामुदायिक बनमा लागेको आगो नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । स्थानीयले बुधवार बिहानबाट आगो सल्किएको बताएका छन् । तर, प्रहरीले साँझ ७ बजे खबर पाएको थियो । आगलागीको सुचना पाएपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । बस्तिबाट टाढा आगलागी भएको र स्थानीयको सहयोगमा प्रहरीले डिमार्