बालाजुको जुत्ता कारखानामा आगलागी

काठमाडौं – काठमाडौंको बालाजुमा आगलागी भएको छ । बालाजुको लोलाङ हाइटस्थित एक जुत्ता कारखानामा भीषण आगलागी भएको हो । आगो नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालित भएका छन् । अहिले घटनास्थलमा ४ वटा दमकल र आधा दर्जन पानी ट्यांकर पुगेको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

लक्ष्मीपूजा गरेको केहीबेरमै लोलाङ हाइटमा भीषण आगलागी

तारकेश्वर नगरपालिका वडा नं. ४ स्थित लोलाङ हाइटमा भीषण आगलागी भएको छ । आगलागीबाट जुत्ता कारखाना, जुत्ताको सोरुम, रेस्टुरेन्ट र मोटरसाइकल वर्कसपमा ठूलो क्षति पुगेको छ ।  लक्ष्मीपूजाको साँझ जुत्ता कारखानाका...

लोलाङ हाइटको एक घरमा आगलागी

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–४ स्थित लोलाङ हाइटको एउटा घरमा आगलागी भएको छ ।  लोलाङ हाइटको गणेश मन्दि क्षेत्रको एक घरमा दीपावली गर्ने क्रममा सोमबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ ।  जुत्ता कारखाना रहेको घरमा आगलागी भएको र उक्त स्थानमा दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको एक स्थानीयले जानकारी दिए । घटनाको...

बालाजु आगलागी अपडेट: विद्युत् सट भएर आगलागी, साढे चार करोड क्षति

काठमाडौं महानगरपालिका–१६, बालाजुमा बुधबार दिउँसो भएको आगलागीमा साढे चार करोड रुपैयाँ क्षति भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आगलागीमा परी वान वर्ल्ड जुत्ता कारखाना जलेको र करिब साढे चार करोड रुपैयाँ क्षति भएको अनुमान गरिएको बताए ।

क्षणभरमै आगाेले ध्वस्त बनायो बालाजुस्थित जुत्ता उद्योग (फोटो फिचर)

काठमाडौँ- काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगोले क्षति गरेकाे छ । आगलागी नियन्त्रण गर्दै अग्नी नियन्त्रक र सुरक्षाकर्मीहरू खटेका थिए । घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा आए पनि जुत्ता कारखाना जलेर खरानी भएको छ । कारखानाभित्रका सबै साम...