यसरी नियन्त्रणमा आयो बालाजुको कारखानामा लागेको आगो

काठमाडौं : बालाजुको बाइसधारा र बाइपासको बिचमा रहेको एक जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ। आज बिहान करिब साढे ११ बजे श्रीराम पाण्डेले संचालन गरेको कारखानामा आगो लागेको थियो। दिउँसो साढे १ बजेसम्ममा आगोलाई नियन्त्रणमा लिइयो। आगलागीका कारण कारखानासँगै रहेको घर प्रभावित भएको छ। घरको कोठाभित्र आगोको मुस्लो पसेको…

सम्बन्धित सामग्री

आतंक मच्चाउने बाघ नियन्त्रणमा

काठमाडौं । पर्साको ठोरी गाउँपालिकालगायतका क्षेत्रमा आतंक मच्चाउँदै आएको बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीको सहयोगमा नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको हो । केही समयदेखि बाघले स्थानीयका बाख्रालगायत घरपालुवा जनावर खान थालेपछि मानिस पनि बाघको आक्रमणमा पर्नसक्ने भन्दै उनीहरुले बाघलाई नियन्त्रणमा लिन अनुरोध गरेका थिए ।

मान्छे खाने बाघ नियन्त्रणमा

चितवन राष्ट्रिय निकुञ्जले मान्छे खाएको बाघलाई नियन्त्रणमा लिइएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बाघलाई साँझ साढे ६ बजे डार्ट गरी नियन्त्रणमा लिइएको हो।...

बर्दियामा पाटे बाघ नियन्त्रणमा

बर्दिया । बर्दियामा पाटे बाघ नियन्त्रणमा लिइएको छ । मधुवन नगरपालिका वडा नम्वर १ सूर्यपटुवाको गणेशपुर सिसनिया सामुदायिक वन उपभोक्ता समूहबाट बाघ नियन्त्रणमा लिइएको हो । निकुञ्ज तथा एनटीएनसी बर्दिया र वन कार्यालयको सयुक्त टोलीले बाघ लठ्याएर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको बाघ निकुञ्जमा लगिएको छ । खाता जैविक मार्गम यस भन्दा पहिले पनि […]

शिवपुरी निकुञ्जको डढेलो  नियन्त्रणमा

काठमाडौं : जिल्लाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा सल्किएको आगो नियन्त्रणमा आएको छ। अस्ति सोमबार साँझदेखि लागेको आगो बुधबार बिहानबाट नियन्त्रणमा आएको निकुन्जका चिफ वार्डेन लक्ष्मण पौडेलले जानकारी दिए।मंगलबार बिहान नियन्त्रणमा आए जस्तो देखिए पनि दिउँसोबाट आगो झन् फैलन थालेपछि हेलिकप्टरबाट त्यहाँ आगो निभाइएको थियो।आगो निभाउन नेपाली सेना, नेपाल  प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीसँगै स्थानीयसमेत खटिएका थिए। सबैको प्रयासमा डढेलो नियन्त्रणमा आउन सफल भएको पौडेलको भनाइ छ।निकुन्जस

ताप्लीको बर्डफ्लु नियन्त्रणमा

दुई साताअघि उदयपुरको ताप्ली गाउँपालिकामा फैलिएको कुखुराजन्य रोग बर्डफ्लु नियन्त्रणमा आएको छ। १५ दिनअघि ताप्ली ३ इनामेका बिभिन्न गाउँबस्तीसहित सिंगो वडामा फैलिएको बर्डफ्लु पशु चिकित्सकको प्रयासपछि नियन्त्रणमा आएको हो।...

चार घण्टापछि आगलागी नियन्त्रणमा

तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ। भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो।             आज बिहान...

नरभक्षी बाघ नियन्त्रणमा

नेपालगञ्ज – मान्छेलाई पटक–पटक आक्रमण गरेको बाघलाई नियन्त्रणमा लिइएको छ। वन डिभिजन कार्यालय बाँकेका प्रमुख दधीराम कँडेलका अनुसार राप्तीसोनारी गाउँपालिका- ६ राप्ती पीडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हाे। राप्ती पीडित सामुदायिक वनमा पछिल्लो पटक बाघले धनबहादुर चलाउनेलाई आक्रमण गरेकाे थियाे। त्यसपछि वनको टोलीले बाघ नियन्त्रणमा लिने प्रयास गर्दै आएको थियो। नियन्त्रणमा लिइएको बाघलाई खोरमा […]

झाडापखाला अझै नियन्त्रणमा आएन

जिल्लाको कृष्णनगरमा फैलिएको झाडापखाला अझैसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

वीर अस्पतालको आगो नियन्त्रणमा

काठमाडौंको महांकालस्थित् वीर अस्पतालमा लागेको आगो नियन्त्रणमा आएको छ। वीरको रातो भवनको चौथो तलामा रहेको कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागमा लागेको आगो नियन्त्रणमा आएको हो।