आगलागीबाट साढे आठ करोडको क्षति

आगलागी पाँच घण्टापछि मात्र नियन्त्रणमा आएको थियो। उद्योगमा जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकललगायत वस्तु भएकाले आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो।...