काठमाडौं – ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०७४’ बाट कलाकार हरिप्रसाद शर्मा सम्मानित हुनुभएको छ ।
जननेता मदन भण्डारीको ६७ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले बिहीबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकार शर्मालाई सम्मान गर्नुभयो ।
पुरस्कारको राशि एक लाख रुप...