यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार कृष्ण राई र प्रेरणा विद्यालयलाई

काठमाडौं । मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आइरहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष धरानका कृष्ण राईलाई पाउने भएका छन् । यसैगरी फाउण्डेसनले यो वर्षबाट सुरु गरेको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय ललितपुरले पाउने भएको छ । दुवै पुरस्कारको राशि एक/एक लाख रुपैंया रहेको छ । सोताङ अर्गानिक फार्म […]

सम्बन्धित सामग्री

मदन भण्डारी राष्ट्रिय पुरस्कार घोषणा

काठमाडौँ,१२ असार । मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार घोषणा गरेको छ । फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार यसवर्ष धरानका कृष्ण राई र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय ललितपुरले पाउने आज जनाएको छ । दुवै पुरस्कारको राशि रु एक÷एक लाख रहेको छ । सोताङ अर्गानिक […]