काठमाडौँ ३ मा चालिसे मतान्तर बढाउँदै, प्रदेश (क) मा लामा विजयी

काठमाडौँ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसेले अग्रता बढाउँदै जानुभएको छ । ताजा स्थितिमा चालिसेले ७८३८ मत पाउनुभएको छ भने एमालेका कृष्ण राईले ६०४९ मतसहित पछ्याइरहनुभएको छ । यसै गरी सोही क्षेत्रको प्रदेश (क) मा कांग्रेसका छिरिङदोर्जे लामा विजयी हुनुभएको छ । लामाले चार हजार पाँच सय ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत …

सम्बन्धित सामग्री

काठमाडौँ–३ मा कांग्रेसको ‘क्लिन स्वीप’

काठमाडौँ क्षेत्र नं ३ को सम्पन्न मतगणनाअनुसार प्रतिनिधिसभा र दुवै प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका सन्तोष चालिसेले १५ हजार एक सय ५८ मत प्राप्त गरी विजयी भएको मतदान अधिकृत मन्दिरा शाहीले जानकारी दिए । उनका निकटतम् प्रतिस्पर्धी कृष्णबहादुर राईले ११ हजार एक सय ९६ मत प्राप्त गरे । यसैगरी काठमाडौँ क्षेत्र नं ३ मा दुवै प्रदेशसभा सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भए । प्रदेशसभा सदस्य (१) तर्फ छिरिङदोर्जे लामा र प्रदेशसभा (२) मा विमल ठकुरी व

काठमाडौँ-३ मा एमालेलाई अग्रता

काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) का कृष्ण राईले प्रारम्भिक अग्रता लिएका छन् । तीन हजार चार सय २४ मतगणना सकिँदा राईले एक हजार ७५ मत प्राप्त गरेका छन् । राईलाई पछ्याउँदै नेपाली कांग्रेसका सन्तोष चालिसेले एक हजार ५८ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिए ।  राष्ट्रिय स्वतन्त्र पार्टी […]

काठमाडौँ ३ मा मतगणना सुरु

काठमाडौं  :  काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना बिहान नौ बजेदेखि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रतिनिधिसभा र प्रदेश सभाको आइतबार सम्पन्न निर्वाचनमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको छ।बिहान आठ बजे सर्वदलीय बैठक बसी नौ बजेदेखि प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्ष एवं समानुपातिक गरी चार ठाउँमा मतगणना सुरु भएको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिइन्। यो निर्वाचन क्षेत्रमा ५८ हजार ८८९ मतदाता रहेका थिए। यस क्षेत्रमा आइतबार २९ मतदान स्थलका ६८ केन्द

काठमाडौँ–३ मा मतगणना सुरु

काठमाडौँ। काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना बिहान नौ बजेदेखि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको आइतबार सम्पन्न निर्वाचनमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको छ । बिहान आठ बजे सर्वदलीय बैठक बसी नौ बजेदेखि प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष एवं समानुपातिक गरी चार ठाउँमा मतगणना सुरु भएको […]

काठमाडौँ-३ मा मतगणना सुरु

५ मंसिर, काठमाडौं । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको आइतबार सम्पन्न निर्वाचनमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको छ । बिहान आठ बजे सर्वदलीय बैठक बसी नौ बजेदेखि प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष एवं समानुपातिक गरी चार ठाउँमा मतगणना सुरु भएको […]

काठमाडौँ–३ मा मतगणना सुरु

काठमाडौँ,५ मँसिर । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना बिहान नौ बजेदेखि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको आइतबार सम्पन्न निर्वाचनमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको छ । बिहान आठ बजे सर्वदलीय बैठक बसी नौ बजेदेखि प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष एवं समानुपातिक गरी चार ठाउँमा मतगणना […]

काठमाडौँ–३ मा भोलि मात्रै मतगणना हुने

काठमाडौं, ४ मंसिर । काठमाडौँ-३ मा आज निर्वाचन सकिएपछि सबै प्रक्रिया पूरा गरेर सोमबार बिहान ७ बजेमात्र मतगणना सुरु गर्ने सहमति सर्वदलीय बैठकमा भएको निर्वाचन अधिकृत शाहीले जानकारी दिए। सोमबार बिहान ७ बजेपछि मतगणना नसकिएसम्म निरन्तर गणना भइरहने उनले सुनाए । विगतका संसदीय निर्वाचनमा सबै क्षेत्रको कार्यालय राष्ट्रियसभा गृहमा राख्ने गरिएको थियो । यस वर्ष […]

काठमाडौँ– ३ (क) मा कुमार सुवेदीको सशक्त दाबी

काठमाडौँ – मंसिर ४ ग्ते हुने प्रदेशसभाको चुनावका लागि काठमाडौँ–३ (क) बाट कुमार सुवेदी सिफारिस भएका छन्। लामो समयदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहेका सुवेदीलाई उम्मेदवार बनाउन क्षेत्रीय कार्यसमितिले नाम पठाएको हो। गत स्थानीय तहको निर्वाचनमा सुवेदीले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्र्तगतको ‘काठमाडौं उपत्यका स्थानीय तह आन्तरिक सूचना एवं समन्वय […]

कुलमानको चर्चा चलाइएको काठमाडौँ ३ मा महेश्वर फुयाँल सिफारिस

काठमाडौँ । काठमाडौँको क्षेत्र नम्बर ३ बाट माओवादीले महेश्वर फुयाँलको नाम सर्वसम्मत सिफारिस गरेको छ । सत्तारुढ गठबन्धनमा भागबण्डा हुँदा यस क्षेत्रमा माओवादीले दाबी गर्ने स्रोतले बताएको छ ।  यसअघि काठमाडौँ-३ मा माओवादीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उठाउने चर्चा चलाइएको थियो । तर, माओवादी क्षेत्रीय कमिटी बैठकमा भने उनको नाम प्रस्ताव नभएको बताइएको […]