काठमाडौँ – मंसिर ४ ग्ते हुने प्रदेशसभाको चुनावका लागि काठमाडौँ–३ (क) बाट कुमार सुवेदी सिफारिस भएका छन्। लामो समयदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहेका सुवेदीलाई उम्मेदवार बनाउन क्षेत्रीय कार्यसमितिले नाम पठाएको हो। गत स्थानीय तहको निर्वाचनमा सुवेदीले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्र्तगतको ‘काठमाडौं उपत्यका स्थानीय तह आन्तरिक सूचना एवं समन्वय […]