कुलमानको चर्चा चलाइएको काठमाडौँ ३ मा महेश्वर फुयाँल सिफारिस

काठमाडौँ । काठमाडौँको क्षेत्र नम्बर ३ बाट माओवादीले महेश्वर फुयाँलको नाम सर्वसम्मत सिफारिस गरेको छ । सत्तारुढ गठबन्धनमा भागबण्डा हुँदा यस क्षेत्रमा माओवादीले दाबी गर्ने स्रोतले बताएको छ ।  यसअघि काठमाडौँ-३ मा माओवादीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उठाउने चर्चा चलाइएको थियो । तर, माओवादी क्षेत्रीय कमिटी बैठकमा भने उनको नाम प्रस्ताव नभएको बताइएको […]