एजेन्सी – भारतीय लेजेन्ड्सले रोड सेफ्टी वल्र्ड सिरिजमा दक्षिण अफ्रिका लेजेन्ड्समाथि ६१ रनको सानदार जित हात पारेको छ । जितको लागि २ सय १८ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । दक्षिण अफ्रिकाका लागि कप्तान जोन्टी रोड्सले २७ बलमा ५ चौका र १ छक्कासहित […]