सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा देवराज रावल नियुक्त भएका छन्। २९ सांसदको समर्थनसहित बुधवार साँझ दावी पेश गरेसँगै प्रदेश प्रमुख देवराज जोशीले रावललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। रावलले एमालेसँगै नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपा गरी कम्तीमा २९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्ति भएका हुन्। ५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन २७ संसद आवश्यक पर्छ। […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सरकारमा थपिए तीन मन्त्री

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारमा तीन जना मन्त्री थपिएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका तीन जना मन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेका हुन्। मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, खुशीराम चौधरी बिनाविभागीय मन्त्री र इन्द्र गिरीलाई कृषि राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार बेलुका प्रदेश प्रमुख देवराज  जोशीले पद तथा […]

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीमा राजेन्द्र रावल नियुक्त

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावल नियुक्त भएका छन्। रावललाई प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को २ बमोजिम बुधवार मुख्यमन्त्री नियुक्त गरेका हुन्।सुदूरपश्चिम प्रदेशसभाका ५३ जना सदस्यमध्ये २९ जना सांसदको हस्ताक्षरसहित रावलले बुधवार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए। सुदूरपश्चिममा बहुमतका लागि २७ सिट आवश्यक पर्छ।रावललाई माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एकजना प्रदेशसभा सदस्यले

सुदूरपश्चिम प्रदेश सरकारमा दुई राज्यमन्त्री थप

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा दुई राज्यमन्त्री थपिएका छन्। शुक्रबार अबेर प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले दुई प्रदेश सांसदलाई मन्त्री नियुक्त गरेका हुन्। प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले जानकारी दिए। उनीहरु नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन्। […]

सुदूरपश्चिम प्रदेशमा २ राज्यमन्त्री नियुक्त

काठमाडौँ । चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउने दिन नजिकिँदै गए पनि त्यसलाई बेवास्ता गरेर सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले २ राज्यमन्त्री नियुक्त गरेका छन् । उनले आर्थिक मामिला राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका बलबहादुर सोढारी र भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुशीला बुढाथोकीलाई नियुक्त गरेका सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला रणबहादुर रावलले जानकारी दिए […]

चुनावको मुखैमा सुदूरपश्चिम प्रदेशमा २ राज्यमन्त्री नियुक्त

३१ भदौ, धनगढी । चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउने दिन नजिकिँदै गए पनि त्यसलाई बेवास्ता गरेर सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले २ राज्यमन्त्री नियुक्त गरेका छन् । उनले आर्थिक मामिला राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका बलबहादुर सोढारी र भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुशीला बुढाथोकीलाई नियुक्त गरेका सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला रणबहादुर रावलले […]

आफैँले नियुक्त गरेका ६ सय बढी कर्मचारीलाई सुदूरपश्चिम सरकारले गर्यो स्थायी

सुदूरपश्चिम प्रदेश सभाले निजामती सेवाको गठन सञ्चालन तथा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । सो विधेयक पारित भएसँगै सुदूरपश्चिम प्रदेश सरकार आफैँले नियुक्त गरेका ६ सय बढी कर्मचारी स्वतः स्थायी हुने छन् । सोमबार बसेको १०औं अधिवेशनको २५औं बैठकमा सभामुख अर्जुनबहादुर थापाले हुन्छ भन्ने माननीयको संख्याभन्दा हुन्न भन्ने माननीयको संख्या न्यून देखिएकोले बहुमतले विधेयक पारित भएको घोषणा गरेका हुन् । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले सभामा विधेयक पारितका ला

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानबमोजिम मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा हिजो (शुक्रबार) साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रदेश प्रमुख जोशीले आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल तथा काँग्रेसकै गोविन्दराज बोहरालाई सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन्। नेकपा (एकीकृत समाजवादी) का प्रकाशबहादुर रावल आर्थिक मामिलामन्त्रीमा नियुक्त […]

सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा(एस) का दुई मन्त्री थपिए

सुदूरपश्चिम प्रदेश सरकारमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का दुई मन्त्री थपिएका छन्।...

सुदूरपश्चिम प्रदेश सरकारमा ८ नयाँ मन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारमा ८ नयाँ मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठन गर्दै ८ नयाँ मन्त्री थपेका छन् । यसअघि नै मन्त्री रहेका प्रकाशबहादुर शाहको मन्त्रालय हेरफेर गरिएको छ । मन्त्रीहरूले शुक्रवारै शपथ लिएका छन् । नवनियुक्त मन्त्रीमा पूर्णा जोशी, लालबहादुर खड्का, दीर्घ सोडारी र मानबहादुर धामी रहेका छन् । राज्यमन्त्रीहरू अर्चना गहतराज, मनाकुमारी साउँद, चुनकुमारी चौधरी र मानबहादुर सुनार समेत नियुक्त भएका छन् । नयाँ मन्त्री नियुक्तसँगै प्रदेश सरकार ११ सदस्यीय बनेको छ । प्रदेश सरकारमा ...