चुनावको मुखैमा सुदूरपश्चिम प्रदेशमा २ राज्यमन्त्री नियुक्त

३१ भदौ, धनगढी । चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउने दिन नजिकिँदै गए पनि त्यसलाई बेवास्ता गरेर सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले २ राज्यमन्त्री नियुक्त गरेका छन् । उनले आर्थिक मामिला राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका बलबहादुर सोढारी र भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुशीला बुढाथोकीलाई नियुक्त गरेका सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला रणबहादुर रावलले […]

सम्बन्धित सामग्री

चुनावको संघारमा सुदूरपश्चिम सरकारले थप्यो दुई राज्यमन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दुईजना राज्यमन्त्री थपेको छ । शुक्रबार दुईजना प्रदेश सांसदले राज्यमन्त्रीको शपथ ग्रहण गरेका हुन् ।  मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार दुई प्रदेश सांसदलाई मन्त्री नियुक्त गरेका हुन् । प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा...