कोरियामा रोजगारी खुल्ला गर्न माग गर्दै युवाहरुले बुझाए महानिर्देशकलाई ज्ञापन पत्र

लामो समयसम्म कोरिया प्रवेश नपाएपछि उनीहरुले उचित मापदण्डसहित कोरिया रोजगारीमा जाने वातावरण सिर्जना गर्न माग गर्दै मंगलबार महानिर्देशकलाई ज्ञापन पत्र बुझाएका हुन्।

सम्बन्धित सामग्री

सुर्खेत-जुम्ला हवाई सेवा माग गर्दै कर्णाली सरकारलाई ज्ञापन पत्र

जुम्ला : जुम्लासहित कर्णाली प्रदेशका सबै जिल्लालाई हवाई सेवामा जोड्न माग गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई ज्ञापन पत्र बुझाइएको छ।जिल्ला समन्वय समितिका जुम्लाका प्रमुख गौरीनन्द आचार्यले कर्णाली प्रदेशको राजधानीसँग हवाई सेवा जोड्न माग गर्दै मुख्यमन्त्री शर्मालाई ज्ञापन पत्र बुझाइएको बताए।लामो समयदेखि भौगोलिक विकटताले पछाडि परेको साविकको कर्णाली अञ्चललगायत कर्णाली प्रदेशका सबै जिल्लालाई विकासका सवै पक्षको दृष्टिकोणबाट राज्यको नजर न्यून परेकाले कम विकसित र मानव विकास सूचकांकमा प

उपमेयरकाे श्रीमानलाई कारबाहीको माग गर्दै कर्मचारीले बुझाए प्रजिअलाई ज्ञापन पत्र

कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ताका श्रीमान संजय भन्ने धिरज गुप्तालाई कारबाहीको माग गर्दै कर्मचारीहरुले प्रशासन कार्यालमा ज्ञापन पत्र बुझाएका छन्।...

भूकम्पबाट सुरक्षाको माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ज्ञापन पत्र

१९ फागुन, धनगढी । सुदूरपश्चिममा भुकम्पीय जोखिमलाई ध्यानमा राखेर सुरक्षाको माग गर्दै युवाको एक समूहले मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार धनगढीस्थित मुख्यमन्त्री शाहको निवासमै पुगेर डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सागर ढकालले पश्चिम नेपालमा भूकम्प जाने जोखिम भएका कारण सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्व तयारी थाल्न प्रदेश सरकारलाई आग्रह गरेका हुन् […]

नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र

काठमाडौँ– देशभक्त जनगणतान्त्रिक मोर्चाले नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सी.पी. गजुरेल नेतृत्वको टोलीले मंगलबार शीतल निवास पुगेर प्रतिनिधिसभा र राष्ट्रिय सभाले हालै पारित गरेको नागरिकता विधेयक नेपालको राष्ट्रिय हितविपरीत रहेको भन्दै खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको हो ।  लोभ–लालच, आश्वासन–प्रलोभन, प्रभाव–दबाव […]

महिला हिंसा अन्त्यको माग गर्दै पोखराबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पोखरा- देशमा भइरहेको महिला हिंसाको घटना न्यूनीकरणका लागि पोखराबाट मानव अधिकारकर्मीहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यमार्फत उनीहरूले महिला हिंसाका घटनालाई अधिकतम दण्डको व्यवस्था गर्न माग गरे । महिला मानवअधिकार रक्षक सञ्जाल कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल र गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार ६ बुँदे ज्ञापन पत्र बुझाएका […]

किसानलाई मलखाद उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कञ्चनपुर : नेपाल किसान महासंघ कञ्चनपुरले किसानलाई मलखाद, बीउ बिजन र कृषि उपकरण उपलब्ध गराउन माग गर्दै आज ज्ञापन पत्र बुझाएकाे छ। प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाइएको हो।बुझाएको ज्ञापन पत्रमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्य वृद्धि फिर्ता लिनु पर्ने माग पनि गरिएको छ।गत कार्तिकमा बेमौसमी वर्षाले क्षति भएको धानबालीको क्षतिपूर्ति दिनुपर्ने, शुक्लाफाँटा आरक्ष पीडित, मुक्त हलिया, मुक्त कमैया परिवारलाई बजेट उपलब्ध गराई रोजगारी दिनुपर्ने,

शिक्षकहरूले बुझाए मुख्यमन्त्रीलाई ज्ञापन पत्र

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन १ नम्बर प्रदेश समितिले आज विभिन्न माग राखी प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाएको छ । संगठनका प्रदेश अध्यक्ष कमलप्रसाद तिम्सिना, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज हिक्मतबहादुर बस्नेतसहितको टोलीले १३ सूत्रीय माग राखी ज्ञापन पत्र बुझाएको हो ।ज्ञापन पत्रमा प्रदेश नं. १ को शिक्षा ऐनसँगै नियमावली तुरुन्त जारी गर्नुपर्ने माग गरिएको छ । विद्यालयमा पढ्ने बालबालिकालाई खोपको सुनिश्चितता गर्नुपर्ने र स्वास्थ्यको मापदण्ड अपनाइ विद्य

महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गर्दै देउवालाई ज्ञापन पत्र

काठमाण्डाै – नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्षहरूले १४ औँ महाधिवेशनको सुनिश्चितताका सम्बन्धमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।  बिहीवार सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट पार्टी कार्यालय सानेपामा सभापति देउवालाई ज्ञापन पत्र बुझाउँदै १४ औँ महाधिवेशनको सुनिश्चितता गर्न माग गरेका हुन् । उनीहरूले पार्टी सभापति देउवालाई ज्ञापन पत्र बुझाउँदै महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न पनि माग गरेका छन् । पार्टीका नीति प्रशिक्षण तथा ग...