महिला हिंसा अन्त्यको माग गर्दै पोखराबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पोखरा- देशमा भइरहेको महिला हिंसाको घटना न्यूनीकरणका लागि पोखराबाट मानव अधिकारकर्मीहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यमार्फत उनीहरूले महिला हिंसाका घटनालाई अधिकतम दण्डको व्यवस्था गर्न माग गरे । महिला मानवअधिकार रक्षक सञ्जाल कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल र गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार ६ बुँदे ज्ञापन पत्र बुझाएका […]