वीरगंज : वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले वीरगंजस्थित नारायणी अस्पतालमा दैनिक ३ सय सिलिन्डर अक्सिनज ग्यास उत्पादन गर्ने २ करोडको अक्सिजन प्लान्टको लागि वीरगंज तथा देशविदेशका नेपालीसंग सहयोग अपिल गरेका छन्। आफ्नो फेसबुकमार्फत दुई दिन अघि उनले यस्तो अपिल गरेका हुन्।
कोरोना महामारीको दोस्रो लहरले वीरगंज तथा प्रदेश २ का…