मेयर बस्नेतले प्रधानमन्त्री रोजगार कार्यक्रमले सानो लगानीले पनि ठुलठुला योजनाहरू सम्पन्न गर्न र बेरोजगारलाई गाउँमै काम पाउन सहयोग पुगेको बताए। नगरपालिकाका अन्य वडाहरूमा पनि त्यस्तै बेरोजगारलाई रोजगारी र स्थानीय विकास निर्माणमा टेवा पुग्ने योजनाहरू सञ्चाल...