विद्यालयलाई दिएपछि स्थानियले गरे भव्य सम्मान

सर्लाही । सर्लाहीका जगरनाथ साह र राजकुमारी साहले गोडैता नगरपालिकामा रहेको सामुदायिक विद्यालयलाई जग्गा दान दिएका छन् । जग्गा दान दिएपछि उनीहरुलाई स्थानियहरुले भव्य स्वागत गरेका छन् । मंगलवार एक कार्यक्रममको आयोजना गरी जग्गा दाता जगरनाथ र राजकुमारी साहलाई स्थायिनहरुले सम्मान गरेका हुन् । केहि दिन पहिला अघि उनीहरुले ८४ लाख मुल्य पर्ने ८ कठ्ठा […] The post विद्यालयलाई दिएपछि स्थानियले गरे भव्य सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयले संस्था तथा स्रष्टालाई सम्मान

धनकुटा । धनकुटा सदरमुकाममा रहेको गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयले १२ औं स्थापना दिवसको अवसरमा संस्था तथा स्रष्टालाई सम्मान गरेको छ । भाषा, संस्कृति, कला एवं समाजसेवामा योगदान पुर्‍याउने संस्था तथा स्रस्टा लाई नगद सहित सम्मान गरिएको हो । पुस्तकालयले संस्कृत वाङ्गमय र पूर्वीय दर्शनको श्रीवृद्धिमा योगदान गरेको भन्दै भोजपुरको दिङ्गलामा रहेको षडानन्द माध्यमिक विद्यालयलाई गर्गश्री […]

न्यू क्यापिटल कलेजलाई रोटरीको सम्मान

चितवन  । चितवनको न्यू क्यापिटल कलेज र कलेजको इन्टर्‍याक्ट क्लबले डिष्ट्रिक्ट अवार्ड प्राप्त गरेका छन् । मिसन शिक्षादीक्षा परियोजनाअन्तर्गत रहेर कलेजले मकवानपुरको राक्सिराङ गाउँपालिका–५ मा रहेको प्रजा जागृत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको भन्दै सो सम्मान प्रदान गरिएको हो । सामाजिक सेवामा सक्रिय भएकाले १४५ क्लबबाट उत्कृष्ट छनोट भई रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले उक्त अवार्ड प्रदान गरेको हो । कलेजले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत  विद्यालयलाई ७० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको इन्टर्‍याक्ट क्लबका अध्यक्ष दिभ्यस अधिकारीले जानकारी दिए ।

नुवाकोट तेक्वान्दो संघ स्थापना दिवसमा १९ विद्यालयलाई सम्मान

नुवाकोट तेक्वान्दो संघले स्थापना दिवसको अवसरमा १९ वटा विद्यालयलाई सम्मान गरेको छ । विदुर नगरपालिका-२ कर्भडहलमा शनिबार आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य रमेश महतले विद्यालयका पदाधिकारी तथा खेलाडीलाई सम्मान गरेका थिए ।

हरिडिलभूमि विद्यालयलाई नगदसहित सम्मान

नारायण भागीरथी सेवाले सम्मान सुर्खेतले वीरेन्द्रनगर –३ स्थित हरिडिलभूमि माध्यमिक विद्यालयलाई नगद सहित सम्मान गरेको छ।...

महानगर दिवसमा ८ विद्यालयलाई उत्कृष्ट पुरस्कार र सम्मान

२९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले २८औं महानगर दिवसको अवसरमा उत्कृष्ट ८ विद्यालयसहित शिक्षकलाई पुरस्कृत तथा सम्मान गरेको छ । महानगरभित्रका ८ सामुदायिक तथा संस्थागत विद्यालयलाई नगद एक लाखसहित पुरस्कृत गरिएको महानगर शिक्षा शाखा अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए । काठमाडौं महानगरले सामुदायिकतर्फको एसईईको नतिजाको आधारमा उत्कृष्ट श्रम राष्ट्रिय माध्यामिक विद्यालय कुमारीगाल, कक्षा १२ को […]

जग्गादातालाई गाउँपालिकाको सम्मान

खोटाङ – खोटाङको साकेला गाउँपालिकाले प्रशासकीय भवन, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयलाई जग्गा प्रदान गर्ने १८ दातालाई सम्मान गरेको छ। प्रशासकीय भवन निर्माणका लागि १० रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने साकेला गाउँपालिका–४ का काजीबहादुर खत्री, छ रोपनी जग्गा प्रदान गर्ने बलराम राई, पाँच रोपनी जग्गा प्रदान गर्ने भिमबहादुर सुवेदी, तीन रोपनी जग्गा प्रदान गर्ने […]

टोखाद्वारा ७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान

काठमाडौँको टोखा नगरपालिकाले ७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ । टोखाले ५८ राष्ट्रिय बाल दिवसका अवसर पारेर आज साउथ वेष्टर्न स्कुल वसुन्धरामा आयोजित कार्यक्रममा नगरपालिकाभित्रका कक्षा १० र १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको हो ।सो नगरपालिकाले २० विद्यार्थी, ४१ शिक्षक तथा १२ विद्यालयलाई सम्मान गरेको हो । सम्मानित हुने विद्यार्थीलाई रु १२ हजार पाँच सय पुरस्कार, प्रमाणपत्र र खादा लगाएको थियो ।  यस्तै उत्कृष्ट शिक्षकलाई रु

७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मानित

काठमाडौँ– काठमाडौँको टोखा नगरपालिकाले ७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ । टोखाले ५८ राष्ट्रिय बाल दिवसका अवसर पारेर आज साउथ वेष्टर्न स्कुल वसुन्धरामा आयोजित कार्यक्रममा नगरपालिकाभित्रका कक्षा १० र १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको हो । सो नगरपालिकाले २० विद्यार्थी, ४१ शिक्षक तथा १२ विद्यालयलाई […]

पाल्पाका उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मानित

पाल्पामा उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ । लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास मन्त्रालय,सामाजिक विकास डिभिजन कार्यालय पाल्पामार्फत जिल्लाका ३० शिक्षकलाई सम्मान गरिएको हो ।सामुदायिक विद्यालयको शैक्षिक सुधारमा योगदान पुर्‍याएवापत रामपुरको रामतुलसी मावि सम्मानित भएको छ । सम्मानित शिक्षकलाई प्रतिशिक्षक रु १० हजार र प्रतिविद्यालयलाई रु दुई लाख ५० हजारका दरले सम्मान गरिएको हो ।शैक्षिक क्षेत्रमा सामुदायिकतर्फ जिल्लामै नमूना विद्यालयको रूपमा रहेको यस विद्यालय पछिल्लो समय सबै अ

लेटाङ नगरपालिकाले लिम्बू भाषाको पाठ्यक्रम लागू गर्दै

नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमध्ये सिकाइ क्षमतामा सबैभन्दा उच्च अंक हासिल गर्न सफल लेटाङ वडा नं. २ को लक्ष्मी माध्यमिक विद्यालयलाई नगद २ लाखसहित सम्मान गरिएको छ। मेयर उत्कृष्ट कृषक पुरस्कार २०७९ बाट ३ वटा कृषि फर्मलाई नगद ३० हजारसहित सम्मान गरिय...