नुवाकोट तेक्वान्दो संघ स्थापना दिवसमा १९ विद्यालयलाई सम्मान

नुवाकोट तेक्वान्दो संघले स्थापना दिवसको अवसरमा १९ वटा विद्यालयलाई सम्मान गरेको छ । विदुर नगरपालिका-२ कर्भडहलमा शनिबार आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य रमेश महतले विद्यालयका पदाधिकारी तथा खेलाडीलाई सम्मान गरेका थिए ।

सम्बन्धित सामग्री

मधेश प्रदेशस्तरीय मेयरकप तेक्वादो प्रतियोगितामा पर्सा जिल्ला टिम च्याम्पियन

मधेश प्रदेशस्तरीय मेयरकप तेक्वादो प्रतियोगितामा पर्सा जिल्ला टिम च्याम्पियन भएको छ। नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रौतहटको आयोजना  तथा चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा चन्द्रनिगाहपुरमा तीन दिनसम्म चलेको प्रतियोगितामा मधेश प्रदेशका...

गुल्मीमा आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु : २२० खेलाडी सहभागी

गुल्मीमा जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता संचालन भएको छ । जिल्ला आईटीएफ तेक्वान्दो संघ गुल्मीको आयोजनामा जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा शनिबार प्रतियोगिता सुरु भएको छ ।  प्रतियोगितामा दुई सय २०...

जिल्ला खेलकुद विकास समिति बारामा तालाबन्दी

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति बारा र मधेस प्रदेश तेक्वान्दो संघले जिल्ला खेलकुद विकास समिति बाराको कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारले गरेको तेक्वान्दो संघ विघटनको निर्णय तत्काल फिर्ता गर्न माग गर्दै  जिल्ला र प्रदेश कमिटीले शुक्रबार जिल्ला खेलकुद विकास कार्यालयमा तालाबन्दी गरेर स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका हुन् । राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयले अवैधानिक तवरले नेपाल तेक्वान्दो संघ विघटन गरेपछि खेलकर्मी आन्दोलित भएका हुन । परिषद्को गलत निर्णयका कारण ख

आइटिएफ सेमिनार सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला तेक्वान्दो संघ आइटिएफको आयोजनामा एकदिने टेक्निकल सेमिनार शनिबार सम्पन्न भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने उद्देश्य स्वरूप बाग्मति प्रदेशका खेलाडीलाई जिल्ला तेक्वान्दो संघले सेमिनार प्रदान गरेको काठमाडौं जिल्ला तेक्वान्दो संघ आइटिएफका अध्यक्ष शंकरदेव श्रेष्ठले जानकारी दिए । बुढानीलकण्ठ नगरपालिका–७ मा सेमिनार र खेलाडी सम्मान गरिएको […]

तेक्वान्दोको रेफ्री सेमिनार सुरु

राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा पाँचौं राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स शुक्रबारदेखि सुरु भएको छ।...

सेमिनार तथा कोर्स सुरु

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा पाँचौं राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स शुक्रबारदेखि सुरु भएको छ । कार्यक्रमको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस केन्द्रमा तीन दिनसम्म चल्ने कार्यक्रममा १ सय ३५ जना सहभागी छन् । आयोजक संघका […]

आइटिएफ तेक्वान्दो संघ प्रदेश १ को अध्यक्षमा पुनः कार्की

आइटिएफ तेक्वान्दो संघ प्रदेश १ को अध्यक्षमा प्रवीणकुमार कार्की पुनः निर्विरोध निर्वाचित भएका छन्। विराटनगरमा भएको दोस्रो अधिवेशनबाट कार्की निर्विरोध अध्यक्ष चयन भएका हुन्।...

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप वीरगन्जमा सुरू

वीरगन्जमा पर्सा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप शुक्रबारदेखि सुरू भएको छ । तेक्वान्दो संघ पर्साको आयोजनामा वीरगन्ज नगर सभागृहमा पर्सा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप– २०७८ आयोजना गरिएको हो । मधेस प्रदेशका उर्जा तथा...

नेपाल तेक्वान्दो संघ बागमती प्रदेश अध्यक्षमा पुरी निर्वाचित

नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको अध्यक्षमा केशव पुरी निर्विरोध निर्वाचित भएका छन् । शनिवार काभ्रेको धुलिखेलमा भएको प्रथम अधिवेशनबाट पुरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।  उपाध्यक्षमा प्रकाश खड्गी र सुमन पाण्डे, महासचिवमा हरिहर ढुंगाना, सचिवमा उमेश नकर्मी र कोषाध्यक्षमा किरण थापा मगर निर्विरोध निर्वाचित भए । यसै गरी सदस्यहरूमा फिरोज श्रेष्ठ, कविराज माली, भास्कर श्रेष्ठ, केशव थापा, दिनेशकुमार बाँडा, राजेन्द्र खड्गी, रामचन्द्र ब्यञ्जनकार, नरेन्द्र थापा, रामकृष्ण श्रेष्ठ र वीरमान स्याङतान निर्विरोध निर्वाचित भए । संघको श...

तेक्वान्दो संघ मोरङमा नेपाल

मोरङ – मोरङ जिल्ला तेक्वान्दो संघको अध्यक्षमा दिवस नेपाल चयन भएका छन्। विराटनगरमा शुक्रबार सम्पन्न संघको तेस्रो साधारण सभाबाट विराटनगर ८ निवासी नेपालसहित ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका हुन्। कार्यक्रममा अतिथि महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरलाई खेलकुदको हब बनाउने प्रयास भइरहेको बताएका थिए। विराटनगरमा फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न आवश्यक पूर्वाधार निर्माण गरी प्रतियोगिता सफल […]