जग्गादातालाई गाउँपालिकाको सम्मान

खोटाङ – खोटाङको साकेला गाउँपालिकाले प्रशासकीय भवन, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयलाई जग्गा प्रदान गर्ने १८ दातालाई सम्मान गरेको छ। प्रशासकीय भवन निर्माणका लागि १० रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने साकेला गाउँपालिका–४ का काजीबहादुर खत्री, छ रोपनी जग्गा प्रदान गर्ने बलराम राई, पाँच रोपनी जग्गा प्रदान गर्ने भिमबहादुर सुवेदी, तीन रोपनी जग्गा प्रदान गर्ने […]

सम्बन्धित सामग्री

बागमतीका अर्थमन्त्री लामाद्वारा वैतेश्वर गाउँपालिकाको स्थलगत भ्रमण

दोलखा– बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले आइतबार दोलखाको वैतेश्वर गाउँपालिकाको स्थलगत अनुगमन तथा भ्रमण गरेका छन् । केही दिनअघि उत्कृष्ट पालिका र जनप्रतिनिधिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पालिका अध्यक्ष छवि लामालाई सम्मान गरेको दोस्रो साता प्रदेश सरकारका अर्थमन्त्री लामाले स्थानीय विकास तथा प्रशासनिक कार्यालयको स्थलगत अवलोकन भ्रमण गरेका हुन् । मन्त्री […]

एसईईमा ३.६ जिपिए ल्याउने परीक्षार्थीलाई १० हजार नगदसहित सम्मान गरिने

सिमकोट – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३.६ जिपिएभन्दा माथि ल्याउने उत्कृष्ट परीक्षार्थीलाई नगदसहित सम्मान गरिने भएको छ। परीक्षामा विद्यार्थीले राम्रो जिपिए प्राप्त गरुन् भन्ने उद्देश्यले गाउँपालिकाको कार्यपालिकाबाट निर्णय गराएर सो कार्यक्रम ल्याइएको हो। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले चैत १७ गतेबाट सञ्चालन हुने एसईईमा ३.६ जिपिए प्राप्त गर्ने परीक्षार्थीलाई नगद १० हजार […]

प्रतिशलाई झिमरुक गाउँपालिकाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सीलाई झिमरुक गाउँपालिकाले नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ । आइसिसी विश्वकप लिग २ मा रहँदै नेपाललाई शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट पुर्याउन र ओडिआई मान्यता जोगाउन योगदान दिएका प्रतिशलाई झिमरुकले बिहीबार गाउँपालिका भवन भ्याउतेमा सम्मान गरेको हो । झिमरुक […]

सिमकोट गाउँपालिकाका निवर्तमान जनप्रतिनिधि सम्मानित

सिमकोट – सिमकोट गाउँपालिकाले निवर्तमान जनप्रतिनिधिलाई सम्मान गरेको छ। पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको र गाउँपालिकाको विकासका लागि पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान कार्यक्रम गरिएको हो। नयाँ कार्यको थालनी गर्दै कार्यपालिकाका निवर्तमान सबै सदस्यलाई सम्मान गरिएको वर्तमान अध्यक्ष विजय भण्डारीले बताए। कतिपय स्थानमा पूर्व र वर्तमान जनप्रतिनिधिबीच तिक्तता हुने गरेका बेला सिमकोट गाउँपालिकाले भने […]

छोरीलाई सम्पती दिने परिवारलाई हिमा गाउँपालिकाको सम्मान

हिमा गाउँपालिकाले  छोरीलाई  सम्पती दिने  परिवारलाई सम्मान गरेको  छ । महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत छोरीलाई पनि छोरा समान सम्पती दिएका घर परिवारलाई सम्मान गरेको हो ।  पालिकाले गाउँपालिका भित्रका छोरीलाई  सम्पती दिने परिवारलाई सम्मान गरेको उपाध्यक्ष हिमाली रोकायाले बताइन ।  उनले भनिन् , ‘नेपाल सरकारको छोरा हुन वा  छोरी दुबै बराबरी भन्ने सरकारी नारा लाई कार्यन्वयन गर्नका लागि  छोरीलाई  सम्पती दिने, छुइ प्रथा नबार्ने परिवारलाई सम्मान

गाउँपालिकाको बजेटमा सामूहिक ‘८४ पूजा’

शान्तिनगर गाउँपालिकाको बजेटमा सामूहिक ‘८४ पूजा’ गरिएको छ । गाउँपालिकाको कार्यालयको प्रांगणमा रहेको मन्दिरमा आइतबार ‘८४ पूजा’ आयोजना गरिएको हो । गाउँपालिकाको तीन लाख बजेटमा ‘८४ पूजा’ र सम्मान कार्यक्रम आयोजना गरिएको...

गाउँपालिकाको बजेटमा सामूहिक ‘चौरासी पुजा’

दाङ शान्तिनगर गाउँपालिकाको बजेटमा सामूहकि चौरासी पुजा गरिएको छ । गाउँपालिकाको कार्यालयको प्राङ्गणमा  रहेको मन्दिरमा आइतबार  ८४ पुजा आयोजना गरिएको हो । गाउँपालिकाको तीन लाख बजेटमा ‘चौरासी पुजा र सम्मान...

जेष्ठ नागरिकलाई सम्मान र उपचार

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले जेष्ठ नागरिकलाई घरदैलो उपचार कार्यक्रम सञ्चालन गरेको छ । ‘गाउँपालिकाको चाहना सु–स्वास्थ्य र दिर्घायुको कामना’ भन्ने नाराका साथ स्वास्थ्यकर्मी सहितको टोलीका साथमा जनप्रतिनिधिले घर–घरमा पुगेर सम्मान गर्दै स्वास्थ्य उपचार गर्दै आएका छन् । आफ्नै घरमै बसेर सम्मानसहित स्वास्थ्य उपचार पाउँदा जेष्ठ नागरिक खुशी भएका छन् । गाउँपालिकाले ६ वटै वडाहरुमा […]

धनकुटाका २९ कृषकला‍ई गाउँपालिकाको सम्मान

उत्पादन वृद्धिका लागि ३ लाख ६४ हजार रुपैयाँ बराबरको उन्नत जात ‘कार्डिनल जात’को आलुको विउ समेत वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

छाउ नबार्ने महिलालाई पूर्वीचौकी गाउँपालिकाको सम्मान

डोटी–डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाले छाउ (रजस्वला) बार्ने कुसंस्कारविरुद्ध अभियान सुरु गरेको छ। यसअन्तगर्त उसले छाउ नबार्ने महिलालाई नगद पुरस्कारसहित सम्मान गरेर सकारात्मक सन्देश दिएको छ।...