महानगर दिवसमा ८ विद्यालयलाई उत्कृष्ट पुरस्कार र सम्मान

२९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले २८औं महानगर दिवसको अवसरमा उत्कृष्ट ८ विद्यालयसहित शिक्षकलाई पुरस्कृत तथा सम्मान गरेको छ । महानगरभित्रका ८ सामुदायिक तथा संस्थागत विद्यालयलाई नगद एक लाखसहित पुरस्कृत गरिएको महानगर शिक्षा शाखा अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए । काठमाडौं महानगरले सामुदायिकतर्फको एसईईको नतिजाको आधारमा उत्कृष्ट श्रम राष्ट्रिय माध्यामिक विद्यालय कुमारीगाल, कक्षा १२ को […]

सम्बन्धित सामग्री

उत्कृष्ट छ किसान ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ बाट सम्मानित

नुवाकोट - नुवाकोट र रसुवाका उत्कृष्ट छ जना किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत् नगदसहित सम्मान गरिएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्रले यी दुई जिल्लाबाट छनोट गरिएका तीन–तीन जना किसानलाई विदुरमा नगद १५ हजार रुपैयाँसहित प्रशंसापत्रले सम्मान गरेको हो । उत्कृष्ट हुने किसानमा नुवाकोटबाट शिवपुरी गाउँपालिका–८ का रामप्रसाद पुडासैनी, म्यागङ गाउँपालिका–४ का सुरेन्द्र तामाङ र विदुर नगरपालिका–१३ का दीपक खड्का रहनुभएको छ । रसुवाबाट गोसाइँकुण्ड गाउँपालि...

मालिका केशरीलाई दिइयो आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८

आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८ साहित्यकार मालिका केशरी उपनामले परिचित प्रकाशकुमार श्रेष्ठलाई प्रदान गरिएको छ ।  आभाष पुरस्कार कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा केशरीको तिब्बती शरणार्थीको दर्दनाक अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’का लागि यो पुरस्कार दिइएको हो ।रु दुई लाख नगद र सम्मान पत्रसहितको यो पुरस्कार आज राजधानीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखेरलले केशरीका भाइ प्रवीणचन्द्र श्रेष्ठलाई दिएका हुन् । लेखक पारिवारिक भेटघाट

टोखाद्वारा ७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान

काठमाडौँको टोखा नगरपालिकाले ७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ । टोखाले ५८ राष्ट्रिय बाल दिवसका अवसर पारेर आज साउथ वेष्टर्न स्कुल वसुन्धरामा आयोजित कार्यक्रममा नगरपालिकाभित्रका कक्षा १० र १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको हो ।सो नगरपालिकाले २० विद्यार्थी, ४१ शिक्षक तथा १२ विद्यालयलाई सम्मान गरेको हो । सम्मानित हुने विद्यार्थीलाई रु १२ हजार पाँच सय पुरस्कार, प्रमाणपत्र र खादा लगाएको थियो ।  यस्तै उत्कृष्ट शिक्षकलाई रु

पद्मश्री साहित्य पुरस्कार, साधना सम्मान र गौरव पुरस्कार घोषणा

काठमाडाैं : वि.सं. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ। यसै वर्षदेखि प्रतिष्ठानले समाजलाई गौरवपूर्ण योगदान दिने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कारद्वारा सम्मान गर्

ग्रोबाइडेटाका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार वितरण

कार्यक्रममा ग्रोबाइडेटाका म्यानेजिङ पार्टनर तथा संस्थापक अध्यक्ष प्रशन्न ढुङ्गेलले संस्थाका विभिन्न विधाका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार प्रदान गरी सम्मान गरको छ।...

सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै भेरी अस्पताललाई सम्मान

जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयलाई पुरस्कार तथा सम्मान गर्ने नीति लिएको छ।

राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरियो- ‘आमा’ लाई उत्कृष्ट चलचित्रको उपाधि

काठमाडौं- चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान लगायतका पुरस्कार प्रदान गरिएको छ । राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति विद्या देवी भण्डारीको प्रमुख आतिथ्यतामा २०७६ तथा २०७७ मा प्रदर्शनमा आएका चलचित्रहरुबाट पुरस्कार प्रदान गरिएको हो । अभिनेत्री सुरक्षा पन्तले ‘आमा’ चलचित्रबाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार जितेकी छिन् । सुरक्षाले राष्ट्रपति विद्यादेवी […]

पाँच किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

बागमति, १५ चैत । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत बागमती प्रदेशका विभिन्न स्थानका उत्कृष्ट पाँच जना किसानलाई हेटौँडामा नगदसहित सम्मानित गरिएको छ । कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरेवापत सो सम्मान गरिएको हो । बागमती प्रदेशको कृषि विकास निर्देशनालय तथा पशुपक्षी विकास निर्देशनालयको सोमबार आयोजित चौमासिक प्रगति समीक्षा गोष्ठीमा सो सम्मान गरिएको हो । राष्ट्रपति […]

मेटलाइफका प्रतिनिधिलाई सम्मान

मेटलाइफ नेपालले वार्षिक पुरस्कार समारोहमा आफ्ना उत्कृष्ट एजेन्सी प्रतिनिधिलाई सम्मान गरेको जनाएको छ।कम्पनीले एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो।...