लकडाउनको बाध्यतासँगै १८ अर्ब अन्तःशुल्क घट्यो

१२ असार, चितवन । कोभिड–१९ नियन्त्रणका लागि लकडाउनको बाध्यतासँगै मदिराजन्य वस्तुको ओसारपसार र खपत घटेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्य भन्दा १८ अर्ब १२ करोड ८४ लाख अन्तःशुल्क कम संकलन गरेको छ । यस कार्यालयले जेठ …

सम्बन्धित सामग्री

चल्तीका ब्राण्डलाई रोयल इनफिल्डको टक्कर, मासिक १२ हजारमा ‘क्लासिक-३५०’

काठमाडौं । ब्रिटिस आइकोनिक ब्राण्ड रोयल इनफिल्डले विश्वकै ५ औं एसेम्बल प्लान्ट नेपालमा लगाएर मोटरसाइकल उत्पादन सुरु गरेसँगै सरकारले पनि २५० देखि ४०० सीसीसम्मका मोटरसाइकलमा लाग्दै आएको सडक निर्माण दस्तुर र अन्तःशुल्क घटायो । यसरी एकैपटक ३० हजार सडक निर्माण दस्तुर र ३० प्रतिशत अन्तःशुल्क घट्दा मोटरसाइकलको मूल्य १ लाख ४० हजार रुपैयाँले घट्यो । […]

भारतमा पेट्रोलको मूल्य प्रतिलिटर ९.५ भारु, डिजेल ७ भारुले घट्यो

भारतमा बढ्दो महङ्गीका बीच केन्द्र सरकारले शनिबार पेट्रोलमा लागिरहेको अन्तशुल्क प्रतिलिटर भारु ८ ले घटाएको छ । त्यस्तै डिजेलमा पनि प्रतिलिटर भारु ६ घट्ने भएको छ ।  इन्धनको उच्च मूल्यका कारण मर्कामा परेका उपभोक्तालाई राहत दिने प्रयासस्वरुप यस्तो कदम उठाइएको हो । अन्तःशुल्क कर घट्दा त्यसले अन्य शुल्कमा असर पार्दा पेट्रोलको मुल्य प्रतिलिटर कुल ९.५ भारुले घट्नेछ । त्यस्तै डिजेलमा  प्रति लिटर कुल ७ घट्नेछ ।  पछिल्लो अन्तःशुल्क कटौतीपछि राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर १०५

फलामे छडको मूल्य घट्यो

सरकारले फलामे छडमा लाग्दै आएको अन्तःशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन सङ्घले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्कमा छुट भएसँगै मूल्य घट्ने जनाएको हो ।सङ्घले आज एक विज्ञप्ति जारी गर्दै सङ्घमा आवद्ध उद्योगलाई प्रतिकिलो रु चार मूल्य घटाउन निर्देशन दिएको हो । बजेटमा नै भन्सारसँगै अन्तःशुल्कमा छुट भएपछि सरकारलाई बुझाउनुपर्ने राजस्व रकम उपभोक्तालाई छुट दिने तयारी भएको सङ्घका अध्यक्ष साहिल अग्रवालले जानकारी दिए ।‘नेपाल सरकारले २५ भदौ २०७८ मा ल्याएक

अन्तःशुल्क घट्यो, घट्ला त मोटरसाइकलको मूल्य ?

नेपालमा उत्पादन भएका सवारी साधनमा यसअघि उद्योगीले अन्तःशुल्कमा छुट पाए पनि ग्राहकले त्यसको महशुस गर्न नसकेको गुनासो बढिरहेको थियो ।

दीगो इ८ विद्युतीय कारको मूल्य घट्यो

विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो इ८, विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारी साधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको हो । सो कार खरिदकर्तालाई तत्कालै डेलिभरी गर्न सकिने कम्पनीले जानाएको छ ।उक्त कारको नयाँ मूल्य २१ लाख ९४ हजार ५०० तोकिएको छ । नयाँ […]

दीगो इ८ विद्युतीय कारको मूल्य घट्यो

विद्युतीय सवारी साधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको हो।

कुन वस्तुमा भन्सार र अन्तःशुल्क बढ्यो, कुनमा घट्यो ?

सरकारले बजेटमार्फत विद्युतीय सवारीसाधनमा भारी कर छुट दिएको छ । यसअघि विद्युतीय सवारीसाधनमा सरकारले ६०

बजेटपछि विद्युतीय सवारीको मूल्य कति घट्यो ?

१६ जेठ, काठमाडौं । सरकारले विद्युतीय सवारीको आयातमा लाग्दै आएको करमा व्यापक हेरफेर गरेको छ । अन्तःशुल्क हटाएको छ भने भन्सार दर पनि प्रगतिशील बनाएको छ । यसले विद्युतीय सवारीलाई फेरि उपभोक्ताले किन्न सक्ने अवस्थामा ल्याएको व्यवसायीले बताएका छन् । शनिबार अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा […]

घट्यो इन्डक्सनको भन्सार महसुल, रेफ्रिजेरेटरलगायतको अन्तःशुल्क खारेज

विद्युत् खपत बढाउनका लागि सरकारले विद्युतीय चुल्होको प्रयोगलाई बढावा दिने लक्ष्य निर्धारण गरेको छ । त्यसका लागि इन्डक्सन चुलोमा लाग्दै आएको भन्सार छुटलाई चार प्रतिशतले घटाएर एक प्रतिशतमा सीमित गरिएको छ ।यसअघि इन्डक्सन चुल्होमा पाँच प्रतिशत भन्सार लाग्दै आएको थियो । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले इन्डक्सन चुल्होको भन्सार एक प्रतिशतमा झारिएको जानकारी दिए । भन्सार शुल्क कम भएपछि नेपाली बजारमा सस्तो मूल्यमा इन्डक्सन चुल्हो पाइनेछ । मुलुकमा पछिल्लो समयमा