भारतमा बढ्दो महङ्गीका बीच केन्द्र सरकारले शनिबार पेट्रोलमा लागिरहेको अन्तशुल्क प्रतिलिटर भारु ८ ले घटाएको छ । त्यस्तै डिजेलमा पनि प्रतिलिटर भारु ६ घट्ने भएको छ । इन्धनको उच्च मूल्यका कारण मर्कामा परेका उपभोक्तालाई राहत दिने प्रयासस्वरुप यस्तो कदम उठाइएको हो । अन्तःशुल्क कर घट्दा त्यसले अन्य शुल्कमा असर पार्दा पेट्रोलको मुल्य प्रतिलिटर कुल ९.५ भारुले घट्नेछ । त्यस्तै डिजेलमा प्रति लिटर कुल ७ घट्नेछ । पछिल्लो अन्तःशुल्क कटौतीपछि राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर १०५