सरकारले कोरोनाभाइरस कोभिड–१९ विरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई जेठ २५ गतेदेखि दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीन सरकारको अनुदान सहयोगमा दोस्रो पटक प्राप्त गरेको १० लाख मात्रा भेरोसेल खोप जेठ २५ देखि सर्वसाधारणलाई जनाएको छ ।यसअघि स्वास्थ्य मन्त्रालयले चीन सरकारकै अनुदान सहयोगमा प्राप्त गरेको ८ लाख मात्रा खोप १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई दिइसकेको छ । पहिलोपटक स्वास्थ्य मन्त्रालयले भेरोसेल खोप १८ देखि ५९ वर्ष उमेर समूहलाई मात्र दिएपनि