विश्व नम्बर २ टेनिस स्टार ओसाका बाहिरिइन्

काठमाडाैं : टोकियो ओलम्पिकमा विश्व नम्बर २ जापानी टेनिस स्टार नाओमी ओसाका प्रतियोगिताबाट बाहिरिएकी छन्।टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला एकल तर्फको स्पर्धामा तेस्रो चरणबाट ओसाका बाहिरिएकी हुन्। उनी चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोसोभासँग पराजित भइन्।विश्व वरीयतामा ४२औं स्थानमा रहेकी मार्केटाले दोस्रो वरीयताकी ओसाकालाई ६-१,  ६-४ को सोझो सेटमा हराएकी हुन्। हारसँगै स्वेदशी भूमिमै टोकियो ओलम्पिक २०२० मा स्वर्ण पदक जित्ने ओसाकाको सपना समाप्त भएको छ।टोकियो ओलम्पिकको उद्घाटन समारोहमा 'ओलम्पिक

सम्बन्धित सामग्री

टेनिस स्टार फेडेररको सन्यास

एजेन्सी – भेट्रान स्वीस टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने लिएका छन् ।लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर फेडेररले टेनिसबाट सन्यास लिएका हुन् । २० पटकको ग्रान्डस्लाम विजेता ४१ वर्षीय फेडेरर टेनिस इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । पूर्व विश्व नम्बर एक फेडेररले २५ वर्षको व्यावसायिक करियरलाई सिंगल्स […]

नाडाल र जोकोभिच चौंथो चरणमा

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल र विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् । नाडालले नेदरल्यान्ड्सका बोटिच भान डी जन्ड्सचुल्पलाई तथा जोकोभिचले स्लोभानियाका अल्जाज बेडेनेलाई हराउँदै चौंथो चरणमा स्थान प्रवेश गरेका हुन् । पेरिसमा शुक्रबार राति कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले बोटिचलाई ६–३, ६–२ र ६–४ ले […]

अष्ट्रेलियन टेनिस स्टार बार्टीले २५ वर्षको उमेरमै लिइन् सन्यास

९ चैत, काठमाडौं । अष्ट्रेलियन टेनिस स्टार एस बार्टीले २५ वर्षको उमेरमै टेनिस खेलबाट सन्यास लिएको घोषणा गरेकी छन् । विश्व नम्बर एक खेलाडी बार्टीले सन्यासको घोषणा गर्दै भनेकी छन्, ‘र्‍याकेटलाई बिसाएर मैले मेरा अन्य सपनालाई पछ्याउने समय आएको छ ।’ भिडियोमा उनले आफ्नो साथी केसी डेलाक्वासँग भावुक हुँदै भनेकी छन्, ‘मलाई यो निर्णय कसरी […]

टेनिस स्टार जोकोभिकले अष्ट्रेलियन ओपन खेल्ने

एजेन्सी, २६ पौष । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकले अष्ट्रेलियन ओपन खेल्ने भएका छन् । उनले मौनता तोड्दै आफू अष्ट्रेलियामा रहेर अष्ट्रेलियन ओपन खेल्ने बताएका हुन् । जोकोभिकले ट्वीट गर्दै न्यायाधीशले आफ्नो भीसा रद्दको निर्णय उल्टाउने आदेश दिएकोमा खुशी व्यक्त गरे । यी घटनाका बाबजुद आफू अष्ट्रेलियन ओपनमा केन्द्रित रहेको बताए । आफू […]

टेनिस स्टार जोकोभिकलाई तत्काल रिहा गर्न अष्ट्रेलियाली अदालतको आदेश

एजेन्सी, २६ पौष । अष्ट्रेलियाको अदालतले विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकलाई रिहा गर्न आदेश दिएको छ । उनलाई नियन्त्रणबाट तत्काल मुक्त गर्न आदेश दिएको हो । ३४ वर्षीय जोकोभिक अष्ट्रेलियाको अध्यागमनको नियन्त्रणमा छन् । उनलाई रिहा गर्ने आदेशसँगै अष्ट्रेलियामै रहने भएकाछन् । जोकोभिक अष्ट्रेलियन ओपन टेनिस खेल्न त्यहाँ पुगेका हुन् । भ्याक्सिन नलगाएकाले […]

टेनिस स्टार जोकोभिकलाई अष्ट्रेलिया प्रवेश गर्न रोक

२२ पुस, काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकलाई अष्ट्रेलिया प्रवेश गर्न रोक लगाइएको छ । सीमा सुरक्षा फौजले उनलाई मेलवर्न विमानस्थलमै रोकेका छन् र अब निर्वासित गरिने जनाएका छन् । कोभिड-१९ सँग सम्बन्धित यात्रा मापदण्ड पालना नगरेको भन्दै उनको भिसा नाटकीय ढंगले रद्द गरिएको बीबीसीले जनाएको छ । टेनिस स्टार जोकोभिकलाई कयौं […]

बेलायती टेनिस स्टार जोहाना कोन्टाद्धारा सन्यासको घोषणा

काठमाडौं, मंसिर १५ । बेलायती टेनिस स्टार जोहाना कोन्टाले सन्यास घोषणा गरेकी छिन् । पूर्व विश्व नम्बर ४ कोन्टाले बुधबार टेनिस खेल जीवनबाट सन्यास घोषणा गरेकी हुन् । ३० वर्षीया कोन्टाले विज्ञप्ति निकाल्दै सन्यास घोषणा गरेकी हुन् । कोन्टा पछिल्लो समय घुँडाको चोटबाट पीडित थिइन् । कोन्टा बेलायतमा आफ्नो पुस्ताको सफल महिला टेनिस खेलाडी मानिन्छन् […]

यौन र्दुव्यवहार खुलासा गर्ने चिनियाँ टेनिस स्टार पेङ कहाँ छिन् ?

एजेन्सी, २ मंसिर । चीनकी टेनिस सटार पेङ सुआईबारे चिनियाँ सञ्चारमाध्यमले इमेल सार्वजनिक गरेपनि आशंका भएको छ । विश्व टेनिस एशोशिएसनले उनको भनिएको इमेलबारे आशंका गरेको हो । इमलेमा पेङले आफूले यसअघि लगाएको यौन र्दुव्यवहारको आरोप झुटो भएको लेखेकी छिन् । जबकि उनले सामाजिक सञ्जालमा चीनका पूर्वउपप्रधानमन्त्री चाङ गाओलीले यौन र्दुव्यवहार गरेको खुलासा गरेकी थिइन् […]

यौन र्दुव्यवहार खुलासा गर्ने टेनिस स्टार पेङको अवस्थाबारे विश्वभर चासो

एजेन्सी, १ मंसिर । चीनकी टेनिस स्टार पेङ सुआईको अवस्थाबारे विश्वभर चासो बढेको छ । चीनका पूर्वउपप्रधानमनत्री चाङ गाओलीले आफूमाथि जर्बजस्ती यौन सम्बन्ध राख्न खोजेको सामाजिक सञ्जालमा खुलासा गरेकी पेङबारे चासो बढेको हो । विश्व नम्बर एक इभान जोकोभिचले चाङको अवस्थाबारे चासो राखेका छन् । पूर्व विश्व नम्बर एक नोआमी ओसाकाले पनि चाङको स्थितिबारे बोलेकी […]

विश्व नम्बर एक जोकोभिक टोकियो ओलम्पिकमा पदकविहिन

एजेन्सी, १६ साउन । विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिक टोकियो ओलम्पिकमा पदकविहिन भएका छन् । सर्वियाका जोकोभिक टेनिसको पुरुष एकलतर्फ स्पेनका पाब्लो कारेनो बुस्टासँग काँस्य पदकका लागि भएको खेलमा पराजित भएका छन् । बुस्टाले ६–४, ६–७ र ६–३ मा खेल गुमाए । उनी हिजो जर्मनीक अलेक्जेन्डर जेभरेभसँग सेमिफाइनलमा पराजित भएका थिए । मिक्स […]