बेलायती टेनिस स्टार जोहाना कोन्टाद्धारा सन्यासको घोषणा

काठमाडौं, मंसिर १५ । बेलायती टेनिस स्टार जोहाना कोन्टाले सन्यास घोषणा गरेकी छिन् । पूर्व विश्व नम्बर ४ कोन्टाले बुधबार टेनिस खेल जीवनबाट सन्यास घोषणा गरेकी हुन् । ३० वर्षीया कोन्टाले विज्ञप्ति निकाल्दै सन्यास घोषणा गरेकी हुन् । कोन्टा पछिल्लो समय घुँडाको चोटबाट पीडित थिइन् । कोन्टा बेलायतमा आफ्नो पुस्ताको सफल महिला टेनिस खेलाडी मानिन्छन् […]