यौन र्दुव्यवहार खुलासा गर्ने चिनियाँ टेनिस स्टार पेङ कहाँ छिन् ?

एजेन्सी, २ मंसिर । चीनकी टेनिस सटार पेङ सुआईबारे चिनियाँ सञ्चारमाध्यमले इमेल सार्वजनिक गरेपनि आशंका भएको छ । विश्व टेनिस एशोशिएसनले उनको भनिएको इमेलबारे आशंका गरेको हो । इमलेमा पेङले आफूले यसअघि लगाएको यौन र्दुव्यवहारको आरोप झुटो भएको लेखेकी छिन् । जबकि उनले सामाजिक सञ्जालमा चीनका पूर्वउपप्रधानमन्त्री चाङ गाओलीले यौन र्दुव्यवहार गरेको खुलासा गरेकी थिइन् […]

सम्बन्धित सामग्री

यौन र्दुव्यवहारको खुलासा गर्ने चिनियाँ टेनिस स्टार पेङ देखिइन् (भिडियोसहित)

एजेन्सी, ५ मंसिर । यौन र्दुव्यवहारको खुलासा गर्ने चिनियाँ टेनिस स्टार पेङ सुआई सार्वजनिक कार्यक्रममा देखिएकी छिन् । उनले किशोर उमेर समूहको टेनिस म्याचमा देखिएकी हुन् । बेइजिङमा आइतबार विहान देखिएकी पेङको तस्बिर ग्लोबल टाइम्सको फोटो पत्रकारले कैद गरेका हुन् । पेङले सामाजिक सञ्जालमा आफूमाथि यौन र्दुव्यवहारको खुलासा गरेकी हुन् । उनले चीनका पूर्व उपप्रधानमन्त्री […]

टेनिस स्टार पेङबारे संयुक्त राष्ट्रसंघ बोल्यो

एजेन्सी, ४ मंसिर । यौन र्दुव्यवहारको खुलासा गर्ने चिनियाँ टेनिस स्टार पेङ सुआईबारे संयुक्त राष्ट्रसंघ बोलेको छ । राष्ट्रसंघको मानवअधिकारसम्बन्धी निकायले उनी कहाँ छिन् स्पष्ट पार्न भनेको हो । २ नोभेम्बरमा पूर्व चिनियाँ प्रधानमन्त्री चाङ गाओलीले यौन र्दुव्यवहार गरेको सामाजिक सञ्जाल विबोमा पोष्ट गरेयता पेङ कहाँ छन् स्पष्ट छैन । उनले एउटा इमेल गर्दै आफूले […]

टेनिस स्टार पेङमाथिको यौन र्दुव्यवहारको अनुसन्धान गर्न चीनमाथि दबाब

एजेन्सी, २९ कात्तिक । चिनियाँ टेनिस स्टार पेङ सुवाईले आफूमाथि पूर्वउपप्रधानमन्त्री चाङ गाओली यौन र्दुव्यवहार गरेको खुलासा गरेपछि द वुमन्स टेनिस एशोशिएसनले चासो देखाएको छ । एशोशिएसनले यसको निष्पक्ष र पारदर्शी ढंगले छानविन गर्न आग्रह गर्दै सोमबार विज्ञप्ति जारी गरेको छ । पेङमाथि लगाइएको सेन्सनशिप अन्त गर्न समेत भनिएको छ । उनको सामाजिक सञ्जालको एकाउन्टमा […]

चीनका पूर्वउपप्रधानमन्त्री गाओलीले टेनिस स्टारलाई सेक्स प्रस्ताव राखेको खुलासा

एजेन्सी, १८ कात्तिक । चीनका पूर्व उपप्रधानमन्त्री झाङ गाओली राष्ट्रपति सी चिनफिङका विश्वासपात्र मानिन्थे । सन् २०१३ देखि २०१८ सम्म उपप्रधानमन्त्री बनेका गाओली कम्युनिस्ट पार्टीबाट सन्यासमा छन् । ७५ वर्षीय गाओली राजनीतिबाट सन्यासमा बस्दा विवादमा तानिएका छन् । गाओलीमाथि चिनियाँ टेनिस स्टार पेङ सुईले सेक्स प्रस्ताव राखेको र र्दुव्यवहार गरेको आरोप लगाएकी छिन् । चिनियाँ […]