अस्पतालमा बेड र अक्सिजन छैन, होम आइसोलेसनमै निधन हुनेको शव उठ्नै दुईदिन लाग्छ

बुटवल । बुटवल प्रादेशिक अस्पतालको फिबर क्लिनिकको बाहिर एक महिला टाउकोमा हात राखेर भक्कानिँदै रुन्छिन् तर उनको रुवाई सुन्ने कोही छैन । कपिलवस्तुबाट ४० वर्षका श्रीमानलाई उपचारका लागि ल्याएकी उनले अक्सिजन अभावमा श्रीमान् गुमाइन् । श्रीमानको शव घर लैजान पाए हुन्थ्यो भन्छिन् उनी तर उनको पीडा कसले बुझिदिने ?कपिलवस्तुबाट बुटवलसम्...

सम्बन्धित सामग्री

बेड र अक्सिजन सहज हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशको रेफरल अस्पताल रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोनाको कहरसँगै बेड र अक्सिजनको हाहाकार हुने गरेकोमा पछिल्ला दिनमा भने त्यो समस्या सहज हुँदै गएको छ । पछिल्लो एकसातादेखि अक्सिजन र बेड अभावमा कसैले पनि उपचारबाट बञ्चित हुनु नपरेको सेती अस्पतालले जनाएको छ । जटिल समस्या भएपछि मात्र अस्पताल आउने प्रवृत्तिका कारण मृतकको […] The post बेड र अक्सिजन सहज हुँदै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

संक्रमितले भरियो हेटौंडा अस्पतालको बेड, अक्सिजन पनि छैन

श्रीजना नेपालहेटौंडा :  हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षका सबै बेड कोरोना संक्रमितले भरिएका छन्। अक्सिजनको पनि अभाव देखिन थालेको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले सञ्चालनमा ल्याएको यहाँ ५८ बेड छन्। तिनमा अस्पतालमा रहेका १७ वटा आइसियु, २० वटा एचडियु, १६ वटा स्टेपडाउन र ५ वटा भेन्टिलेटर बेड छन्। बेड खाली नहुँदा केही कोरोना संक्रमित इमर्जेन्सी वार्डमा पनि उपचाररत छन्।२० बेडको व्यवस्था गरी संक्रमितको उपचार सुरु गरेको अस्पतालले संक्रमितको संख

सय बेड भएका निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट बनाउन निर्देशन

मन्त्रालयमा बुधबार बसेको बैठकले १५ दिनभित्र देशभरका एक सय बेड सञ्चालमा रहेका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट निमार्ण गर्न निर्देशन दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

बेड र अक्सिजन व्यवस्थापन गर्न डा.पाण्डेका ११ सुझाव

काठमाडौं : नेपालमा दोस्रो लहरको कोभिड-१९ संक्रमण तिब्र रुपले फैलिने क्रम जारी छ। कतिपय अस्पतालमा बेड अभावका कारण कोरोना सक्रमितको भुइँमै राखेर उपचार भैरहेको छ। उपत्यकासँगै देशका विभिन्न जिल्लामा अक्सिजनको अभाव छ। समयमा अक्सिजन आपूर्ति हुन नसक्दा अकालमै संक्रमितको ज्यान जाने गरेको छ। यस अवस्था जनस्वास्थ्यविद् डा.रवीन्द्र पाण्डेले  बेड र अक्सिजन अभावलाई यसरी व्यवस्थापन गर्न सकिने सुझाउँछन्। –हरेक स्वास्थ्य संस्थामा अनिवार्य रुपमा ‘फिभर क्लिनिक’ संचालन गर्

आइसियु बेड, अक्सिजन सिलिन्डर लगायत यी १० प्रकारका मेडिकल सामग्रीमा कर छुट

मन्त्रिपरि्षदले अक्सिजन सिलिन्डर, आइसियु बेड, अक्सिजन फ्लो मिटर, सिरिन्ज पम्प, आइसियु मोनिटर लगायतका सामग्रीमा करण छुट दिने निर्णय गरेको हो।

मिडियामा छाएका तीन शब्द– अक्सिजन, बेड र मोदी

बीबीसी। कोरोनाबाट अत्याधिक प्रभावित भारतबारे विदेशी मिडियामा थुप्रै कुरा लेख्न थालिएको छ। तीमध्ये बढी लेखिने शब्द बन्न पुगेको छ– अक्सिजन, बेड र मोदी।बेलायती अखबार ‘दि गार्जियन’ तथा अलजजिराले भारतमा दैनिक सवा तीनलाख संक्रमित भएको, मानिसहरु अस्पतालमा बेड नपाएर रोइरहेको, अक्सिजनको अभावमा ज्यान गुमाइरहेको समाचारलाई बिहीबार प्रमुखता दिए। यति हुँदाहुँदै पनि सत्ता(नरेन्द्र मोदी) र विपक्षीले ¥याली निकालेको विषय मिडियामा छायो।

बेड भरिए, भुइँमै उपचार

काठमान्डाैं / अस्पताल आउने कोरोना संक्रमितको संख्या बढेसँगै बेड अभाव हुन थालेको छ । कतिपय अस्पताललाई अक्सिजन जुटाउन समस्या देखिएको छ । ३५ बेड रहेको दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा अहिले ४२ संक्रमितको उपचार भइरहेको छ । पाँच जनालाई आईसीयूमा र ३७ जनालाई अक्सिजन दिएर एचडी बेडमा राखिएको छ । दिनमा १७ देखि २० जना... The post बेड भरिए, भुइँमै उपचार appeared first on Purbeli News.

बेड भरिए, भुइँमै उपचार

काठमान्डाैं / अस्पताल आउने कोरोना संक्रमितको संख्या बढेसँगै बेड अभाव हुन थालेको छ । कतिपय अस्पताललाई अक्सिजन जुटाउन समस्या देखिएको छ । ३५ बेड रहेको दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा अहिले ४२ संक्रमितको उपचार भइरहेको छ । पाँच जनालाई आईसीयूमा र ३७ जनालाई अक्सिजन दिएर एचडी बेडमा राखिएको छ । दिनमा १७ देखि २० जना... The post बेड भरिए, भुइँमै उपचार appeared first on Purbeli News.

बेड भरिए, भुइँमै उपचार

अस्पताल आउने कोरोना संक्रमितको संख्या बढेसँगै बेड अभाव हुन थालेको छ । कतिपय अस्पताललाई अक्सिजन जुटाउन समस्या देखिएको छ । ३५ बेड रहेको दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा अहिले ४२ संक्रमितको उपचार भइरहेको छ । पाँच जनालाई आईसीयूमा र ३७ जनालाई अक्सिजन दिएर एचडी बेडमा राखिएको छ ।दिनमा १७ देखि २० जना संक्रमित थपिने भए पनि बेड अभावमा भर्ना गर्न नसकिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । उनका अनुसार अस्पतालमा दिनमा ५५ सिलिन्डर अक्सिजन खपत भइरहेको छ । अस्पतालको अति आवश्यक खर्च महिनामा १ करो