मस्को : उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न असहज परिस्थितिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उनीहरुबीच फोनवार्ता भएको समाचार सार्वजनिक गरेको छ। क्रेमलिनले प्रकाशन गरेको एक विज्ञप्तिमा भनिएको छ,‘अमेरिकी पक्षको चाहनामा रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच