मध्यपहाडी लोकमार्गको बाग्लुङ–घोडाबाँधे खण्डको दुर्दशा: बर्खामा हिलाम्य, हिउँदमा धुलाम्य

दुई दशक पहिले घरअगाडिबाट सडकको ट्रयाक खुल्यो। तत्कालीन कृषि सडकको रूपमा निर्माण भएको सडक केही वर्षमा नै

सम्बन्धित सामग्री

छ महिनामै उप्कियो लोकमार्गको कालोपत्र

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र छ महिना नबित्दै उप्किएको छ । कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । एक दशकअगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको थियो । निर्माण कम्पनीले गत असोजमा कालोपत्र गरेको सडक एक महिनापछि उप्किन थालेको थियो । अहिले लोकमार्गको बीच भागमा ठूला–ठूला खाल्डा परेका छन् …

बागलुङमा मध्यपहाडी लोकमार्गको कालोपत्रे महिना दिनमै उप्कियो

१३ साउन, ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डमा पर्ने करिब एक सय ४२ किलोमिटरमध्ये अधिकांश सडक कालोपत्र भइसकेको छ । बागलुङ–घोडाबाँधे खण्डको १५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । वर्षौं अगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि अहिले मर्मत भइरहेको छ । निर्माण कम्पनीले केही दिनमै काम सक्ने गरी तीव्रता दिए […]

ओझेल पर्यो मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक

म्याग्दी – पूर्व-पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी-दरवाङ-मुना-जलजला-ढोरपाटन सडक ओझेलमा परेको छ। मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडकको थप १९ किलोमिटर मार्ग खोलेपछि ढोरपाटनसँग जोडिनेछ। तर पछिल्लो दुई वर्षयता बजेट विनियोजन नहुँदा सडक निर्माण रोकिएको छ। भौगोलिकरूपमा म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दा लाभान्वित हुने र दीर्घकालीनरूपमा राष्ट्रिय महत्व […]

निर्माणाधीन मध्यपहाडी लोकमार्गको कास्कीखण्डको अनुगमन

जिल्ला समन्वय समिति कास्कीले निर्माणाधीन मध्यपहाडी लोकमार्गको कास्कीखण्डको सोमबार अनुगमन गरेको छ। समितिका अध्यक्ष लिलाधर पौडेलको नेतृत्वमा लोकमार्ग अन्तर्गत कास्की खण्डको मादी गाउँपालिका अन्तर्गतको सडक अनुगमन गरिएको हो । अनुगमनका क्रममा प्रमुख पौडेलले निर्माणका क्रममा देखिएका कमीकमजोरी तत्काल सुधार गर्दै समयमै गुणस्तरीय निर्माण गर्न निर्माण कम्पनी र संबद्ध आयोजनाका कर्मचारीहरूलाई निर्देशन दिनुभयो । निर्माणका क्रममा …

मध्यपहाडी लोकमार्ग : सुन्दरबजार–भोर्लेटार खण्डको ७० प्रतिशत काम पूरा

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्डको निर्माण कार्यले गति लिएको छ । लोकमार्गको जिल्लामा पर्ने ४५ किलोमिटर सडकमध्ये सुन्दरबजारको पाउदीदेखि मध्यनेपालको कल्याणबेसीसम्मको ७० प्रतिशत निर्माण कार्य सकिएको छ । पाउदीदेखि...

मध्यपहाडी लोकमार्गको पातिहाल्ने–लुकुम खण्ड निर्माण अलपत्र

काठमाडौँ,१३ माघ । राष्ट्रिय गौरवको आयोजनामध्येको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत जिल्लाको भूमे गाउँपालिका–१ पातिहाल्ने–लुकुम खण्डको काम अलपत्र भएको छ । तेह्र किलोमिटर लामो रहेको पातिहाल्ने–लुकुम खण्डको कालोपत्र तयारीको काम अलपत्र परेको हो । आर्थिक वर्ष २०७२र७३ मा कालोपत्र तयारी कामका लागि लागेको ठेक्का पछिल्लो डेढ वर्षदेखि अलपत्र अवस्थामा छ । कालोपत्रका लागि जिम्मा पाएको सिद्धिशाही प्रकाश […]

रुकुम पश्चिममा मध्यपहाडी सडक भासियो

रुकुम पश्चिम । मध्यपहाडी लोकमार्गको रुकुम पश्चिम खण्डको ठाउँ ठाउँमा समेत भासिएको छ । कमजोर निर्माण सामग्री प्रयोग भएका कारण भासिएको स्थानीयबासीको भनाइ छ । रुकुमपश्चिम खण्डको  मुसीकोट नगरपालिकाका वडा नं ६ को दवाङ, वडा नं

मध्यपहाडी लोकमार्गको कास्की खण्डको काम अन्तिम चरणमा

राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत कास्की खण्डको काम अन्तिम चरणमा पुगेको छ।...

मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड छ दिनदेखि अवरुद्ध

पर्वत । भीषण पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत छ दिनदेखि अवरुद्ध रहेको छ । जिल्लाको कुश्मा नगरपालिका–२ अर्मादी र नयाँपुलको बीचमा असार २४ गते सडकमाथिबाट ठुलाठूला ढुङ्गासहित आएको पहिराका कारण बाटो अवरुद्ध बनेको हो । पहिरो गएको भोलिपल्ट असार २५ बाटै मध्यपहाडीअन्तर्गत पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्शनले ब्रेकर हानेर ढुङ्गा फुटाउन खोज्दासमेत […]

पुष्पलाल मध्यपहाडी लोकमार्ग : उद्गमखण्डमा कालोपत्र शुरु

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमखण्डमा कालोपत्रको आज याङ्वरक गाउँपालिका–१ च्याङ्थापूमा शिलान्यास गरेका छन् । उनले भारतको सीमासम्म दुई लेनको कालोपत्र सडक पु¥याउने कार्य सामान्य नभएको बताउँदै राष्ट्रिय विद्युत् प्रसारण लाइन मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ पु¥याउने बताए आयोजना कार्यालय फिदिमका प्रमुख सुरेश न्यौपानेका अनुसार कूल रु दुई अर्ब, ३१ करोड, ६१ लाख लागतमा यो खण्डको कालोपत्र हुन लागेको हो । साधारण मार्ग खोल्ने काम भने एक दशकअघि नै सम्पन्न भइस...