पुष्पलाल मध्यपहाडी लोकमार्ग : उद्गमखण्डमा कालोपत्र शुरु

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमखण्डमा कालोपत्रको आज याङ्वरक गाउँपालिका–१ च्याङ्थापूमा शिलान्यास गरेका छन् । उनले भारतको सीमासम्म दुई लेनको कालोपत्र सडक पु¥याउने कार्य सामान्य नभएको बताउँदै राष्ट्रिय विद्युत् प्रसारण लाइन मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ पु¥याउने बताए आयोजना कार्यालय फिदिमका प्रमुख सुरेश न्यौपानेका अनुसार कूल रु दुई अर्ब, ३१ करोड, ६१ लाख लागतमा यो खण्डको कालोपत्र हुन लागेको हो । साधारण मार्ग खोल्ने काम भने एक दशकअघि नै सम्पन्न भइस...

सम्बन्धित सामग्री

मध्यपहाडी लोकमार्गः मुआब्जा नदिई बाटो निर्माणको स्वीकृति

पोखरा महानगरपालिका–१६ का तत्कालीन वडाध्यक्ष जीवनप्रसाद आचार्यले पुष्पलाल मध्यपहाडी लोकमार्ग पोखरा छिराउँदा बदमासी गरेको पाइएको छ। उनले स्थानीयको सहमति नलिई बाटो निर्माणको स्वीकृति दिएको पाइएको हो। जुन स्वकृतिमा उनले मुआब्जासमेत नलिई बाटो निर्माण गर्न भन्द...

मध्यपहाडी लोकमार्ग निर्माण कार्य तीव्र

राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत लामो समय रोकिएको लमजुङ खण्डको निर्माण कार्यले गति लिएको छ । जिल्लामा पर्ने ४५ किलोमिटर लोकमार्ग सडकमध्ये सुन्दरबजारको पाउदीदेखि मध्यनेपालको कल्याण बेसीसम्मको सडक निर्माण कार्यले गति लिएको हो । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणमा लमजुङ सुन्दरबजार र मध्यनेपालको भोर्लेटारमा लामो समय सडक निर्माण कार्य रोकिएको थियो । तर सरोकारवालाको […]

मध्यपहाडी लोकमार्ग विस्तारप्रति तेह्रथुमका स्थानीय आन्दोलित

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको वसन्तपुर बजारमा मध्यपहाडी लोकमार्ग विस्तार गर्दा घर घडेरी क्षति हुँदा आफूहरूकाे उठिबास हुने भन्दै बजारवासीले आन्दोलन गरेका छन् । पुष्पलाल (मध्यपहाडी लोकमार्ग) विस्तार गर्दा आफूहरुको उठिबास हुने भन्दै वसन्तपुर बजारबासीले आन्दोलन गरेरका हुन् । बीच बजारबाट लोकमार्ग निर्माण हुँदा आफूहरुले बसोबास गरिरहेको घर घडेरीमा क्षति पुग्ने भन्दै बजारवासीले लोकमार्ग […]

मध्यपहाडी लोकमार्ग विस्तारले घरबारविहीन हुने भन्दै आन्दोलन

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको वसन्तपुर बजारमा मध्यपहाडी लोकमार्ग विस्तार गर्दा घर घडेरी क्षति हुँदा उठीबास हुने भन्दै बजारबासीले विरोध गर्दै आन्दोलन गरेका छन्। पुष्पलाल (मध्यपहाडी लोकमार्ग) विस्तार गर्दा आफूहरूको उठीबास हुने भन्दै बसन्तपुर बजारबासीले आन्दोलन गरेर विरोध जनाएका हुन्। बीच बजारबाट लोकमार्ग निर्माण हुँदा आफूहरुले बसोबास गरिरहेको घरघडेरीमा क्षति पुग्ने भन्दै बजारबासीले लोकमार्ग […]

सेखुवामा मध्यपहाडी लोकमार्ग भासियो

खोटाङ – खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग भासिएको छ। दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत बाँझेच्यानडाँडाको सेखुवामा मध्यपहाडी लोकमार्गको करिब ६० देखि ८० मिटर खण्ड भासिएको हो। कालोपत्रे सडक भासिएपछि रोडा थुपारेर सवारी साधन आवत–जावतको प्रवन्ध मिलाइएको छ। २०७२ सालको भूकम्पले सामान्य चर्किएको सडक २०७८ सालको वर्षामा करिब १०–२० सेन्टिमिटर भासिएको थियो। यसपल्टको वर्षामा भने […]

सेखुवामा मध्यपहाडी लोकमार्ग भासियो

खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग भासिएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत बाँझेच्यानडाँडाको सेखुवामा मध्यपहाडी लोकमार्गको करिब ६० देखि ८० मिटर खण्ड भासिएको हो । कालोपत्रे सडक भासिएपछि रोडा थुपारेर सवारी साधन आवत–जावतको प्रवन्ध मिलाइएको छ । २०७२ सालको भूकम्पले सामान्य चर्किएको सडक २०७८ सालको वर्षामा करिब १०/२० सेन्टिमिटर भासिएको थियो । यसपल्टको वर्षामा भने करिब एक मिटर सडक भासिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको का

मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको सेखुवामा सडक भासियो

खाेटाङ – पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा सडक भासिएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत बाँझेच्यानडाँडाको सेखुवामा मध्यपहाडी लोकमार्गको झण्डै ६० देखि ८० मिटर खण्ड भासिएको हो । कालोपत्रे सडक भासिएपछि रोडा थुपारेर गाडीको आवत–जावत व्यवस्थापन गरिएको छ । २०७२ सालको भूकम्पले सामान्य चर्किएको सडक २०७८ सालको वर्षामा झण्डै १० देखि २० सेन्टिमिटर भासिएको थियो । यसपटक बर्खामा झण्डै एक मिटर सडक भासिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको...

दुर्गमलाई छिचोलेको मध्यपहाडी लोकमार्ग (फोटो फिचर)

दैलेख : दैलेखको पूर्वी भाग भगवतीमाई गाउँपालिका र पश्चिममा पर्ने आठविस नगरपालिकाको राकम कर्णालीसम्म पुष्पलाल मध्यपहाडी लोकमार्ग दैलेखखण्डमा १ सय २५ किलोमिटर पर्छ। लोकमार्गको तीव्र गतिमा निर्माणसँगै यहाँका विभिन्न स्थानमा शहरीकरण बढ्न थालेको छ।जिल्लाको भौतिक विकासमा कोसेढुंगा थपेको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग सरकारको गौरवको आयोजना हो। लोकमार्गअन्तर्गत दैलेख खण्डमा पर्ने १ सय २५ किलोमिटरमध्ये हालसम्म करिब ८० किलोमिटर कालोपत्रे भइसकेको छ।हालसम्म दैलेखखण्डमा पर्ने पुष्पलाल (मध्यपहाडी) लोक

पाँचथरमा पहिरोका कारण ७ जनाको मृत्यु, दुई जना बेपत्ता

मेची राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग लगायका सडक अरुद्ध छन् । विद्युत, टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध हुँदा समस्या भएको छ ।