निर्माणाधीन मध्यपहाडी लोकमार्गको कास्कीखण्डको अनुगमन

जिल्ला समन्वय समिति कास्कीले निर्माणाधीन मध्यपहाडी लोकमार्गको कास्कीखण्डको सोमबार अनुगमन गरेको छ। समितिका अध्यक्ष लिलाधर पौडेलको नेतृत्वमा लोकमार्ग अन्तर्गत कास्की खण्डको मादी गाउँपालिका अन्तर्गतको सडक अनुगमन गरिएको हो । अनुगमनका क्रममा प्रमुख पौडेलले निर्माणका क्रममा देखिएका कमीकमजोरी तत्काल सुधार गर्दै समयमै गुणस्तरीय निर्माण गर्न निर्माण कम्पनी र संबद्ध आयोजनाका कर्मचारीहरूलाई निर्देशन दिनुभयो । निर्माणका क्रममा …