'नो हर्न' अभियान सुरू

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट नो हर्न प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ।...

सम्बन्धित सामग्री

मङ्गोलियामा पशुहरूको खुट्टा र मुखमा लाग्ने रोगविरुद्ध खोप अभियान सुरू

मंगोलियामा पशुहरूको खुट्टा र मुखमा लाग्ने रोगविरुद्धको खोप अभियान सुरू भएको छ। गाईवस्तु, भेडा र सुँगुर जस्ता क्लोभेन खुर भएका जनावरहरूमा फैलिएको रोगको विरुद्धमा खोप अभियान सुरू गरिएको हो।अभियानमा कुल ६.६ मिलियन क्लोभेन हुफ भएका जनावरहरूलाई एफएमडी विरुद्धको खोप लगाइने अपेक्षा गरिएको छ। पशुपालन क्षेत्र मङ्गोलियन अर्थतन्त्रको मुख्य स्तम्भ हो।जुन देशमा यसको ७.१ मिलियन पशुहरू छन् भने पशुहरू ३.४ मिलियन छन्। भूपरिवेष्ठित देश मंगोलिया अर्थतन्त्रलाई विविधीकरण गर्न मासु निर्यात बढाएर आफ्नो पशुपालन क्षेत्र

सरकारले हिमाल बचाउ अभियान सुरू गर्ने

५ जेठ, काठमाडौं । सरकारले हिमाल बचाउ अभियान सुरू गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अल्पविकसित तथा हिमाली देशमा जलवायु संकटले उत्पन्न जोखिमबारे संवेदनशीलता जगाउन सञ्जाल बनाउने उल्लेख गरे । उनले जलवायु परिवर्तनको संवेदनशीलता जगाउन र क्षतिको पुनरभरणको […]

सिन्धुलीका मुसहर समुदायको संरक्षण अभियान सुरू

सिन्धुली । सिन्धुलीको दूधौली नगरपालिकाका विभिन्न स्थानमा छरिएर रहेका मुसहर समुदायकाे संरक्षण अभियान सुरू गर्न थालिएको छ। लोपुन्मुख र सिमान्तकृत जातिको रुपमा सूचीकृत मुसहरहरु फसको झुपडीमा कष्टकर जीवनयापन गरिरहेका छन् । पछिल्लो समय सरकारी तथा गैर सरकारी निकायले मुसहर जातिको संरक्षणका लागि घरआवास निर्माण गर्नुका साथै सहयोगका कार्यक्रमहरु संचालन गर्न थालेका छन् । कमलाखोंच क्षेत्रका […]

पोखरामा पनि डेंगु विरुद्धको सचेतना अभियान सुरू

पोखरा । पोखरा महानगरपालिकाले डेंगु विरुद्धको सचेतना अभियान सुरू गरेको छ । महानगरको स्वास्थ्य महाशाखाको नेतृत्वमा डेंगु रोकथामका लागि लामखुट्टेको वासस्थान खोजी तथा नष्ट गर्ने अभियान सुरू गरिएको हो । अभियानको सुरूवात गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले डेंंगु थप फैलन नदिन जनजागरण अभियान सञ्चालन गर्नु परेको बताउनुभयो । ग्यारेज तथा कवाडी संकलन केन्द्रहरूमा लामखुट्टेको […]

स्टार्टअपलाई प्रवर्द्धन गर्न ‘स्टार्टअप नेपाल’ अभियान सुरू

नेपालमा स्टार्टअपलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्टार्टअप नेपाल’ अभियान सुरू भएको छ । नेपालको अग्रणी थिंकट्याङ्क नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई) ले उक्त अभियान डिजाइन गरी सञ्चालनमा ल्याएको हो ।  स्टार्टअप नेपाल अभियानले नेपालमा उद्यमशीलता र नवप्रवर्तनको वृद्धि र विकासमा टेवा पुर्‍याउने नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. नवराज...

नवलपुरमा संस्कृति र कला संरक्षणकाे अभियान सुरू

नवलपुर । नवलपुरमा परम्परा र जातीय संस्कृतिको पहिचान र संरक्षण गर्ने अभियान सुरू गरिएको छ । कला, भेषभूषा र जातीय पहिचान लोप हुन थालेपछि उन्नति कल्चरल भिलेज स्थापना गरिएको हाे । युवा पीढीले आफ्नो जातिय पहिचान संरक्षण गर्न नसकी रहेको अवस्थामा यसले संरक्षणको कामलाई अगाडि बढाउने देखिन्छ । उन्नति कल्चरमा जातीय पर्व, परापूर्वकालमा रहेका संस्कृतिको […]

पठाओको ‘विद्यार्थी आत्मनिर्भरता अभियान’ सुरू, निःशुल्क राइडर बन्न सकिने

राइड शेयरिङ कम्पनी पठाओले ‘विद्यार्थी आत्मनिर्भरता अभियान’ सुरू गरेको छ । यस अभियान अन्तर्गत विद्यार्थीलाई पठाओमा राइडर बन्न कुनै शुल्क लाग्ने छैन् ।  विद्यार्थीहरूमा ‘पढ्दै कमाऊ र आत्मनिर्भर बनौं’ भन्ने भावना जागृत गर्न अभियान सुरू गरेको कम्पनीले जनाएको छ ।  पठाओमा आफ्नो सवारी दर्ता गर्न दुई पांग्रे सवारीको लाइसेन्स र ब्लुबुक आवश्यक पर्नेछ । त्यस्तै आफु...

प्रदेश १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरू

प्रदेश १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरू भएको छ। शुक्रबार स्वास्थ्य निर्दैशनलायले विराटनगर स्थित आदर्श माध्यामिक विद्यालयका विद्यार्थीलाई खोप लगाएर अभियानको सुरू गरेको हो।...

टाइफाइडविरुद्धको खोप अभियान सुरू

काठमाडौं : टाइफाइडविरुद्धको खोप अभियान सुरू भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार काठमाडौंको दरबार हाइस्कुलबाट खोपको शुभारम्भ गरेका हुन्।कार्यक्रममा प्रधानमन्त्री देउवा र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले संयुक्त रुपमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेका थिए। आजै विद्यार्थीहरूलाई खोप लगाइएको छ।अभियानका रूपमा भने चैत २४ देखि बैशाख १८ गतेसम्म देशैभरका १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइनेछ। यी उमेर समूहको संख्या करिब ७५ लाख रहेको स्वास्थ्य सेवा विभागअन्तर्ग

म्याग्दीमा एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरू

नेपाली काँग्रेस म्याग्दीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान सुरू गरेको छ।...