प्रदेश १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरू भएको छ। शुक्रबार स्वास्थ्य निर्दैशनलायले विराटनगर स्थित आदर्श माध्यामिक विद्यालयका विद्यार्थीलाई खोप लगाएर अभियानको सुरू गरेको हो।...
टाइफाइडविरुद्धको खोप अभियान प्रदेश १ लगायत मुलुकभरि पहिलो पटक चैत २५ देखि वैशाख १८ सम्म सुरु भइरहेको छ । उक्त खोप १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाउने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेश १ मा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। स्वास्थ्य निर्देशनालय प्रदेश १ ले विराटनगरमा सञ्चारकर्मीहरूलाई अभिमूखीकरण कार्यक्रमको आयोजना गरी टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो।...