सिन्धुलीका मुसहर समुदायको संरक्षण अभियान सुरू

सिन्धुली । सिन्धुलीको दूधौली नगरपालिकाका विभिन्न स्थानमा छरिएर रहेका मुसहर समुदायकाे संरक्षण अभियान सुरू गर्न थालिएको छ। लोपुन्मुख र सिमान्तकृत जातिको रुपमा सूचीकृत मुसहरहरु फसको झुपडीमा कष्टकर जीवनयापन गरिरहेका छन् । पछिल्लो समय सरकारी तथा गैर सरकारी निकायले मुसहर जातिको संरक्षणका लागि घरआवास निर्माण गर्नुका साथै सहयोगका कार्यक्रमहरु संचालन गर्न थालेका छन् । कमलाखोंच क्षेत्रका […]

सम्बन्धित सामग्री

सिन्धुलीमा दनुवार नाचकाे संरक्षण अभियान सुरू

सिन्धुली । सिन्धुलीको कमलाखोंचका दनुवार समुदायले लोपउन्मुख दनुवार नाचलाई संरक्षण गर्नका लागि अभियान सुरू गरेका छन् । दनुवार समुदायले यस नाचलाई सार्वजनिक समारोहरुमा समेत प्रदर्शन गराउने अभियानको थालनी गरेका हुन् । पछिल्लो समयमा आधुनिक कला, संगीत र संस्कृतिले ग्रामीण क्षेत्रमा युवा-युवतीहरुमा समेत असर पारिरहेको समयमा सिन्धुलीको कमलाखोंच क्षेत्रमा दनुवार नाच संस्कृतिको संरक्षण अभियानको थालनी गरिएको […]

सिन्धुलीमा कन्दमूल बीउ संरक्षण अभियान सुरू

सिन्धुली । सिन्धुलीमा कन्दमूल तरकारी विकास केन्द्रमा बहुउपयोगी कन्दमूल बीउ संरक्षण अभियान संचालन गरिएको छ। सिन्धुलीमाडीमा रहेकाे कन्दमूल तरकारी विकास केन्द्रमा करिब १ हेक्टर क्षेत्रफलमा भने विभिन्न खाले कन्दमूलको गुणस्तरीय बीउको संरक्षण गर्ने लक्ष्य राखिएको हो । उत्पादित गुणस्तरीय कन्दमूललाई किसानहरूलाई बीउको रुपमा वितरण गर्ने जनाइएकोे छ । विभिन्न किसिमका भिटामिन र पाैष्टिक तत्व पिडालु, […]