सरकारले हिमाल बचाउ अभियान सुरू गर्ने

५ जेठ, काठमाडौं । सरकारले हिमाल बचाउ अभियान सुरू गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अल्पविकसित तथा हिमाली देशमा जलवायु संकटले उत्पन्न जोखिमबारे संवेदनशीलता जगाउन सञ्जाल बनाउने उल्लेख गरे । उनले जलवायु परिवर्तनको संवेदनशीलता जगाउन र क्षतिको पुनरभरणको […]