काठमाडौं – सर्वसाधरणले अबदेखि बैक तथा वित्तीय संस्थाको ऋण प्रवाह, निक्षेप संकलन लगायत आर्थिक गतिविधि इन्टरनेटबाट हेर्न सक्ने भएका छन् ।
देशभरका सम्पूर्ण वित्तीय संस्थाको आर्थिक गतिविधिको पहुँच सर्वसाधरण समक्ष पुर्याउनुको साथै वित्तीय संस्थाको नियमन र अनुगमन प्रभावकारी बनाउने उद्देश्य साथ केन्द्रीय बैकले नेपाल वित्तिय समावे...