एनआईसी एसिया लघुवित्तको वित्तीय विवरण सार्वजनिक

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९-८० को चौथो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।...

सम्बन्धित सामग्री

एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको सीईओमा जोशी

एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले सोमबारदेखि लागू हुने गरी जोशीलाई चार वर्षको लागि सीईओमा नियुक्त गरेको जनाएको छ ।

हालसम्म ६ माइक्रोफाइनान्सको लाभांश घोषणा

१३ मंसिर, काठमाडौं । अहिलेसम्म माइक्रोफाइनान्स समूहका ६ वटा कम्पनीहरुले मात्रै गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका माइक्रोफाइनान्स कम्पनीहरुमा युनिक नेपाल लघुवित्त, धौलागिरि लघुवित्त, आरएसडीसी लघुवित्त, स्वाबलम्बन लघुवित्त, एनआईसी एसिया लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स छन् । जसमध्ये आरएसडीसी लघुवित्त कम्पनीको मात्रै बुक क्लोज भइसकेको छ । बुक […]

एनआईसी एसिया लघुवित्त शाखा कार्यालय इटहरीले दियो प्रहरी चौकीलाई फलैचा

इटहरी  । एनआइसी एशिया लघुबित्त वित्तीय संस्थाको इटहरी शाखाले स्थानीय प्रहरी चौकीलाई दुई थान रेडिमेड फलैचा प्रदान गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एनआईसी एसिया लघुवित्त वित्तीय संस्था शाखा प्रमुख मुरारी लम्सालले सामाजिक कार्य आफ्नो संस्थाले धेरैपटक सहकार्य गर्दै आएको बताउनुभयो । त्यस्तै प्रहरी चौकीका इन्चार्ज राम कुमार माझीले एनआईसी एसियाप्रति आभार प्रकट गर्नुभयो । […]

एनआईसी एसियाले १४.७५ प्रतिशत लाभांश दिने

एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले १४.७५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

एनआईसी एसिया लघुवित्तको नाफा ३५ करोड ४८ लाख, प्रतिसेयर आम्दानी ४०.७७ रुपैयाँ

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गरेको छ । लघुवित्त गत आर्थिक वर्षको  दोस्रो त्रैमासको तुलनामा १३ अर्ब ५८ करोडको थप कर्जा लगानी गर्दै कुल कर्जा लगानी समीक्षा अवधिमा आउँदा २२ अर्ब १३ करोड ४१ लाख पुर्‍याएको छ । त्यस्तै,...

एनआईसी एसिया लघुवित्तको लाभांश पारित, यस्तो छ नयाँ संचालक समिति

एनआईसी एसिया लघुवित्त NIC ASIA Laghubitta Bittiya Sanstha को साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आज मङ्सिर ५ गते आइतबार धरानको धरान इभेन्ट एण्ड म्यानेजमेन्ट प्रालिमा सभा गरेको हो ।सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  शेयरधनीलाई हाल कायम चुक्ता पुंजीको ५.४१ प्रतिशतले हुन आउने ९ करोड ४१ लाख ३ हजार ७ सय ४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ ।त्यस्तै सभाले संस्थापक समुहबाट चार जना र सर्वसाधारण शेयरधनी समुहको दुई जना संचालकहरुको निर्वाचन गरेको छ। जस अनुसार संस्थापक समुह एनआईसी एसिया बैंकबाट कपिल ढकाल, प्रकाश बराल, बिभोर कुमार अग्रवाल र दिपेश खेतान (अग्रवाल ) चयन भएका छन्  । त्यस्तै सर्वसाधारण शेयरधनीबाट सुवर्ण पौडेल र शशांक अग्रवाल संचालक चयन भएका छन्  ।

एनआईसी एसिया लघुवित्तको साधारणसभा आह्वान

एनआईसी एसिया लघुवित्त NIC ASIA Laghubitta Bittiya Sanstha ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर ५ गते आइतबार धरानको धरान इभेन्ट एण्ड म्यानेजमेन्ट प्रालिमा सभा आह्वान गरेको हो ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  शेयरधनीलाई हाल कायम चुक्ता पुंजीको ५.४१ प्रतिशतले हुन आउने ९ करोड ४१ लाख ३ हजार ७ सय ४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ ।त्यस्तै सभामा  आ.व. २०७७/७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५.४१% अर्थात रु.९,४१,०३,७०४/- (अक्षेरुपी नौ करोड एकचालिस लाख तिन हजार सात सय चार मात्र) बराबरको नगद लाभांश वितरण गर्ने स्वीकृतिका लागि साधारण सभामा प्रस्ताव पेश गर्ने, र संचालकहरुको (संस्थापक समुहबाट चार जना र सर्वसाधारण शेयरधनी समुहको दुई जना संचालकहरु) निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि कार्तिक २३ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यस हिसाबमा कार्तिक २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

एनआईसी एसिया लघुवित्तको लाभांश घोषणा

एनआईसी एसिया लघुवित्त NIC ASIA Laghubitta Bittiya Sanstha ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ५.४१ प्रतिशतले हुन आउने ९ करोड ४१ लाख ३ हजार ७ सय ४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।  कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ ।

एनआईसी एसिया लघुवित्तको नाफा १५.९७ लाख

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड ९७ लाख रुपैयाँ खुदनाफा गरेको छ । संस्थाले दोस्रो त्रैमाससम्ममा ८ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।समीक्षा अवधिमा संस्थाले १ अर्ब ४ करोड रुपैयाँ बचत संकलन गरेको छ । निष्क्रिय कर्जा अनुपात ०.९६ प्रतिशत र प्रतिसेयर आम्दानी २१ […]

एनआईसी एसिया लघुवित्तको दोस्रो साधारण सभा

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडकोे सहायक कम्पनी एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको दोस्रो साधारण सभा सञ्चालक समितिका अध्यक्ष...