शनिबार नारायणगढ-मुग्लिङ सडकखण्ड दिनभर दुईतर्फी बन्द हुने :: Pahilopost.com

काठमाडौँ : आउँदो शनिबार नारायणगढ-मुग्लिङ सडकखण्ड दिनभर दुईतर्फी बन्द हुनेछ। नारायणगढ-मुग्लिङ सडक आयोजनाका अनुसार शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सडकखण्ड बन्द गरिनेछ।  सेती दोभान नजिकै एउटा ठूलो चट्टानको ढिक्का खस्न सक्ने अवस्थामा रहेकोले त्यसलाई झारेर सुरक्षित बनाउन सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको

सम्बन्धित सामग्री

नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द

आजदेखि एक महिना दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी...

आजदेखि नारायणगढ-मुग्लिङ सडकखण्ड दैनिक चार घण्टा बन्द

काठमाडाैँ- नारायणगढ-मुग्लिन सडकखण्ड मंगलबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ। सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो। आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए। सडक बिहान ११ बजेदेखि दिउँसो ३ […]

मुग्लिन–नारायणगढ सडकखण्डको यातायात अबरुद्ध

काठमाडौं, १३ जेठ । नारायणगढ–मुग्लिन सडकखण्डमा आज ग्याँस बोेकेको बुलेटमा आगलागी भएको छ । नारायणगढतर्फ जाँदै गरेको ग्याँस बोकेको बुलेटमा पन्ध्रकिलो मा आगलागी भएको प्रहरीले जनाएको छ । १ बजेतिर बुलेटमा आगालागी भएको हो । आगलागीबाट क्षति कम गर्न नारायणगढ–मुग्लिङ सडकखण्ड दुई तर्फी बन्द गरेको प्रहरीले जनाएको छ । File Photo

नारायणगढ-मुग्लिङ सडकखण्ड खुल्यो

७ माघ, चितवन । सुख्खा पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिङ सडकखण्ड झण्डै १० घण्टापछि खुलेको छ । पहिरो पन्छाएपछि आज बिहान ११ बजेदेखि दुई तर्फी बाटो खुलेको हो । इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोला टोपो खोला नजिक पहिरो खसेर आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको थियो । लामो समयसम्म गाडी जाम भएकाले अहिले सो […]

पहिराेले नारायणगढ–मुग्लिङ सडकखण्ड अबरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको पाँचकिलो भन्ने ठाउँमा लेदोसहितको पहिरो खस्दा विहानदेखि सडक अवरुद्ध भएको छ । पानी परिरहेकोले पहिरो पन्छाउन अवरोध भइरहेको चितवन ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । दाउन्नेको खुर्सानी खोला नजिक बिहान पहिरो गएका कारण यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । […]

नारायणगढ–मुग्लिन सडक सुचारु

गए रातिदेखि पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएलगत्तै शुक्रबार बिहान ९ बजेदेखि सो सडक खण्ड पुनः सञ्चालनमा आएको हो । बिहीवार राति करिव ८ बजे नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गतको भरतपुर महानगरपालिका वडा नम्बर–२९ सेतिदोभानमा खसेको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।अवरुद्ध सडक खुलाउन शुक्रबार बिहान ६ बजेबाट पहिरो पन्छाउने काम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाई दुईतर्फी नै सुचारु भएको छ, जाममा रहे

नारायणगढ-मुग्लिङ सडकखण्ड आजदेखि एक हप्ता बन्द

काठमाण्डाै - नारायणगढ-मुग्लिङ सडकखण्ड आजदेखि एक हप्ता दिउँसो बन्द गरिने भएको छ । पहिरो रोकथामको बाँकी काम गर्नका लागि आजदेखि २९ गतेसम्म बिहान साढे  १० बजेदेखि दिउँसो ३ बजेसम्म दुईतर्फी नै आवागमन बन्द गरिने आयोजनाले जनाएको छ । नारायणगढ-मुग्लिङ सडक आयोजनाले सूचना निकालेर सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका...

नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध :: Pahilopost.com

चितवन नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ। सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो

​नारायणगढ–मुग्लिङ सडकखण्ड सात घण्टा बन्द

चितवन, कात्तिक २५ – नारायणगढ–मुग्लिङ सडकखण्ड शनिबार सात घण्टा बन्द हुने भएको छ ।  चितवनको सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउन ...

नारायणगढ–मुग्लिङ सडकखण्ड खुल्यो

बुधबार दिउँसोदेखि अवरुद्व भएको नारायणगढ–मुग्लिन सडक खण्ड बिहान साढे दशबजेदेखि सुचारु भएको छ । पहिरोका कारण अबरुद्व बनेको सडक बिहानदेखि