चितवन । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिङ सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको […]
आजदेखि एक महिना दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने
नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी...
काठमाडाैँ- नारायणगढ-मुग्लिन सडकखण्ड मंगलबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ। सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो। आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए। सडक बिहान ११ बजेदेखि दिउँसो ३ […]
काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ ।
आइतबार राति ९ बजेतिर चितवनको भरतपुर महानगरपालिका २९ केराबारीस्थित वर्षातको कारण माथिबाट लेदोसहितको पहिरोले सडक अवरुद्ध बनेको चितवन ट्राफिक प्रहरीले जनाएको छ ।
सडक दुवैतर्फ अवरोध भएको छ ।
अहिले सडक खुलाउन कार्य भइरहेको छ । तर, पूर्ण रूपमा सञ्चालनमा आउन ५ देखि ६ घण्टा लाग्ने ट्राफिक...
२१ फागुन, चितवन । नारायणगढ-मुग्लिङ सडकखण्ड आउँदो आइतबारदेखि एक सातासम्म दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने भएको छ ।
मुग्लिन नारायणगढ सडक आयोजना कार्यालयका अनुसार फागुन २३ गतेदेखि २९ गतेसम्म बिहान १०.३० देखि ३ बजेसम्म …