चितवन । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिङ सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको […]
काठमाण्डाै - नारायणगढ-मुग्लिङ सडकखण्ड आजदेखि एक हप्ता दिउँसो बन्द गरिने भएको छ ।
पहिरो रोकथामको बाँकी काम गर्नका लागि आजदेखि २९ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म दुईतर्फी नै आवागमन बन्द गरिने आयोजनाले जनाएको छ ।
नारायणगढ-मुग्लिङ सडक आयोजनाले सूचना निकालेर सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका...
२१ फागुन, चितवन । नारायणगढ-मुग्लिङ सडकखण्ड आउँदो आइतबारदेखि एक सातासम्म दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने भएको छ ।
मुग्लिन नारायणगढ सडक आयोजना कार्यालयका अनुसार फागुन २३ गतेदेखि २९ गतेसम्म बिहान १०.३० देखि ३ बजेसम्म …
काठमाडौँ : आउँदो शनिबार नारायणगढ-मुग्लिङ सडकखण्ड दिनभर दुईतर्फी बन्द हुनेछ। नारायणगढ-मुग्लिङ सडक आयोजनाका अनुसार शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सडकखण्ड बन्द गरिनेछ।
सेती दोभान नजिकै एउटा ठूलो चट्टानको ढिक्का खस्न सक्ने अवस्थामा रहेकोले त्यसलाई झारेर सुरक्षित बनाउन सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको