काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक प्रलोभनमा पारी बिरामीलाई महँगा अस्पतालमा नलैजान एम्बुलेन्स चालकहरूलाई आग्रह गरेको छ । बिरामी तथा घाइतेको इच्छा विपरीत एम्बुलेन्स चालकले निजी तथा महँगा अस्पतालहरूमा बिरामी लैजाने गरेको गुनासो आउन थालेपछि मन्त्रालयले एक सुचना जारी गर्दै एम्बुलेन्स सेवा निर्देशिका २०७८ अनुसार सबै एम्बुलेन्स सेवाहरू सञ्चालन गर्न निर्देशन दिएको छ । अप्ठ्यारो […]
९ पुस, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी अगुवा पुरुषोत्तम यादवसँग तीन घण्टा बयान लिएको छ । बुधबार आयोगले आफ्नै कार्यालयमा बोलाएर भदौ २३ को प्रदर्शन गर्नुअघि जिल्ला प्रशासन कार्यालयमा अनुमति लिने 'बुद्धि' कसले …
काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भंग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १० दिने (अल्टिमेटम’ दिएकाे छ। नेकपा माओवादीले राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार १३ बुँदे ज्ञापनपत्र बुझाउँदै कार्की नेतृत्वको अन्तरिम सरकार भंग गर्न माग गरेको हो । साेही ज्ञापनपत्रमा जेनजी विद्रोहको भावना अनुरूप विशेष […]
काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले १०० दिनको अवधिमा आन्दोलनबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणदेखि रणनीतिक सडक, सुरुङ र यातायात सेवा सुधारसम्म उल्लेखनीय काम भएको बताएका छन् । मन्त्री घिसिङले आफ्नो कार्यकालको १०० दिन पूरा भएका अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यप्रगति सार्वजनिक गर्दै विकास आयोजनालाई बन्धक बनाउने प्रवृत्तिविरुद्ध कडा कदम चालिएको बताए। उनले ढिलाइ, […]