इमानदार चोर जसले बाइक धनीको भावुक सन्देश पढेपछि बाइक फिर्ता गरे

मोटरसाइकल मालिकले सामाजिक सञ्जालमा लेखेको सन्देश चोरसम्म पुगेपछि दुई दिनभित्रै चोरले चोरीको मोटरसाइकल त्यही ठाउँमा पार्क गरेर फरार भए ।

सम्बन्धित सामग्री

मोटरसाइकल चोर विरुद्ध काठमाडौंमा प्रहरीको ‘अपरेसन बाइक हन्ट’

काठमाडौं । मोटरसाइकल चोर विरुद्ध प्रहरीको काठमाडौं प्रहरीले सञ्चालन गरेको ‘अपरेसन बाइक हन्ट’का क्रममा पाँचजना पक्राउ परेका छन् । काठमाडौंका बिभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको गुनासोपछि प्रहरीले उनीहरु विरुद्ध‘अपरेसन बाइक हन्ट’ चलाएको हो । सो क्रममा प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।...

महोत्तरीमा भन्सार छली गरेर ल्याइएको समान बरामद

महोत्तरीमा भन्सार छली गरेर ल्याइएको ४ लाख ४३ हजार बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी भिठ्ठामोडवाट गस्तिमा खटिएको प्रहरीले भारतिय नम्बर प्लेटको मोटरसाइकलमा  चोर वाटो हुँदै ल्याउदै गरिएको २ बोरा कपडा जलेश्वर धवौलीवाट नियन्त्रणमा लिएको हो ।३ लाख १८ हजार पर्ने लेडिज कपडा र १ लाख २५ हजार पर्ने उक्त बाइकलाइ नियन्त्रणमा लिएर आवस्यक कारवाहीको लागी जलेस्वर भन्सार कार्यालय मलिवरा पठाइएको प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए ।

बाइक चोरी हुँदाको चक्कर : मोटरसाइकल त भेटियो, चोर चाहिँ खोई?

काठमाडौं : सेतो रङ्गको हुडी, अनुहारमा मास्क। एक युवक घरको वरपर 'रेकी' गरिरहेका थिए। उनी घरको गेट बाहिर यताउता गरिरहेका थिए। केही बेरमा अर्को युवक घरभित्र छिरे। बाहिर रहेका पहिलेका युवक भने पहिले जसरी यताउता गरिरहेका थिए, त्यही पारामा। रातको ९ बज्यो। पुसको महिना, दिन छोटो। मानिसहरू चाँडै सुतिसक्ने समय। काठमाडौं तारकेश्वरका त्वानाबासुको परिवार…

काठमाडौंमा किन पक्राउ पर्दैनन् मोटरसाइकल चोर?

सोह्रखुट्टेका शेखर प्रधानको बा.४६ प ९७२९ नम्बरको मोटरसाइकल गत वर्ष कात्तिकमा लगनखेलबाट पार्किङ गरेकै ठाउँबाट हरायो। भाइटीकाको दिन दिदीको घर जाँदा ‘लक' गरी राखेको बाइक हराएको थियो। उनले तत्काल धेरै खोजी गरे। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। तर, भेटेनन्। सोही मोटरसाइकल केही दिनअघि भेटियो, बा.४० प ८६ नम्बर प्लेटमा। महानगरीय ट्राफिक प्रहरी कार्यालयको…