पोखरा । पछिल्लो पाँच महिनामा कास्कीमा 'चोर'हरूको प्राथमिकतामा एटीएम बुथ परेको देखिएको छ । गएको माघ १ गतेदेखि साउन २० गतेसम्म कास्की प्रहरीले एटीएम चोरी र चोरी प्रयासका सात घटनामा संलग्नलाई पक्राउ गरेको छ ।
प्रहरी रिपोर्ट अनुसार यी सबै घटना रातिको ११ बजेपछि ३ बजेभित्रको बिचमा भएका छन् । टार्गेटमा परेका कुनै...