ताप्लेजुङ - ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ५ उकालीपानीमा सामुदायिक होमस्टे सञ्चालन हुने भएको छ ।
सदरमुकाम फुङलिङ बजार नजिकै रहेको उकाली पानीको गुरुङ बस्तीमा होमस्टे सञ्चालन हुने भएको हो । सामुदायिक होमस्टेका लागि नारायण गुरुङको अध्यक्षतामा १० सदस्य कार्यसमिति गठन गरिएको छ । होमस्टेका लागि झण्डै २० देखि ३० लाख ...