बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा अभियुक्त रिया चक्रवर्तीले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकी छन्। सुशान्तकी प्रेमिका समेत रहेकी रियाले आफ्नो बारेमा गलत तरिकाबाट भइरहेको मिडिया ट्रायल रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दिएकी हुन्।
निवेदनलगत्तै अभिनेत्री स्वरा भास्करले रियाको समर्थन गरेकी छन्। खतरनाक मिडिया ट्रायल रोक भन्दै उनले ट्वीट