काठमाडौं : आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत पुगेका छन्।
उनका वकिलहरु सुरेन्द्र थापा र नरेन्द्र गौतमले निलम्बन खारेजीको माग राख्दै सर्वोच्च अदालतमा रिट लगेका छन्। सर्वोच्च प्रशासनका अनुसार साढे २ बजेसम्म दर्ता भइसकेको छैन। दर्ता गर्ने विषयमा सर्वोच्च प्रशासनले निवेदन अध्ययन गरिरहेको बताएको छ।
सरकारले अघिल्लो शुक्रवार…